राजनीति

 नियमावलि पारित नहुदा कानुन निर्माणमा पनि ढिलाइ

नियमावलि पारित नहुदा कानुन निर्माणमा पनि ढिलाइ

     June 6, 2018

ससद कार्यसञ्चालन नियमावलि संसदबाट पारित हुन ढिलाई भएका कारण अत्याआवश्यक कानुन निर्माणमा पनि ढिलाई भईरहेको छ । नियमावलि पारित नभएसम्म संसदिय समितिहरु गठन नहुने र संसदिय समितिहरु नभईकन कानुनहरु फूल हाउसमा दर्ता गरेपनि आवश्यक पर्दा संसदिय समितिमा छलफल गर्न नपाईने भएकाले अत्याआवश्यक कानुन निर्माणको प्रक्रियामा पनि ढिलाई भईरहेको हो ।

पुरा समाचार
प्रदेश सरकारको चार महिना उत्साहजनक हुन सकेन

प्रदेश सरकारको चार महिना उत्साहजनक हुन सकेन

स्नेहा कर्ण      May 27, 2018

आवश्यक कानुन र भौतिक संरचनाको अभावमा मन्त्रीहरु फुर्सदिला छन् भने आवश्यक भौतिक संरचनाको व्यवस्था नभएकोमा नागरिकका जस्तै मन्त्रीहरुमा पनि असन्तोषका भारी छन् ।

पुरा समाचार
कस्तो रह्यो सरकारको सय दिन ? (अडियो)

कस्तो रह्यो सरकारको सय दिन ? (अडियो)

केशव भुल      May 26, 2018

प्रधानमन्त्री ओलीसंगै थप २ मन्त्रीको एक सय दिन पुगेपनि अन्य मन्त्रीको समयावधी भने एक सय दिन पुगेको छैन ।

पुरा समाचार
एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टीको घोषणा

एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टीको घोषणा

राजन रुचाल      May 17, 2018

काठमान्डु । एमाले र माओवादी केन्द्रबीचको एकता नेपालका लागि मात्र होइन, एसियाको राजनीतिका लागि समेत महत्वपूर्ण घटना बनेको छ । दुई पार्टी एकीकरणपछि चीन र भियतनामपछि एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ । दक्षिण एसियाको भने पहिलो ठूलो कम्युनिस्ट पार्टी भएको छ ।

पुरा समाचार
नयाँ पार्टी चलाउन ९ सदस्यीय विशेष समिति

नयाँ पार्टी चलाउन ९ सदस्यीय विशेष समिति

     May 17, 2018

काठमान्डु । नेकपाले पार्टी एकतापछि ९ सदस्यीय विषेश कमिटी गठन गरेको छ । पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय गठन गरेपछि अहिले दुईटै पार्टीमा रहेका केही महत्वपूर्ण नेताहरु पनि परेका छैनन । ९ सदस्यीय समितिले नै अब पार्टी सञ्चालन गर्नेछ ।

पुरा समाचार
पार्टी एकता प्रक्रिया अगाडी बढाउन ओली प्रचण्ड सहमत

पार्टी एकता प्रक्रिया अगाडी बढाउन ओली प्रचण्ड सहमत

     May 16, 2018

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकता प्रक्रियालाई अघि बढाउन सहमत भएका छन् । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको दुई नेताको बैठकमा एकताको सहमति जुटेको हो । दुई नेताबीच तत्काल एकता संयोजन समितिको बैठक बोलाउने सहमति पनि जुटेको छ । दुई पार्टी बीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

पुरा समाचार
सिंहदरबारको अधिकार नपाएको नागरिकको गुनासो

सिंहदरबारको अधिकार नपाएको नागरिकको गुनासो

स्नेहा कर्ण      May 15, 2018

चामुण्डा विन्द्राशैनी नगरपालिका दैलेखका मेयर सुर्यबहादुर शाही एकवर्षको अवधि अन्यौलमै बितेको बताउनुहुन्छ । धेरै विषय नयाँ भएकाले बुझ्न समय लागेको उहाँको भनाइ छ । २०७४ वैशाख ३१ गते पहिलो चरणमा देशका तीन प्रदेश (३,४ र ६) का २ सय ८३ स्थानीय तहको निर्वाचन भएको थियो ।

पुरा समाचार
भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै

     May 11, 2018

मोदी नयाँदिल्लीबाट बिहारको राजधानी पटना हुँदै भारतीय वायुसेनाको विशेष हेलिकप्टरमा बिहान सवा १० बजे जनकपुर आइपुग्नुहुनेछ ।मोदीको यो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने सरकारले दाबी गरेको छ ।

पुरा समाचार
 एमाले माओवादी एकतामा किन ढिलाई ?

एमाले माओवादी एकतामा किन ढिलाई ?

सोबिता रिसाल      April 28, 2018

कम्युनिष्ट नेताहरु नेपालमा एउटै कम्यूनिष्ट केन्द्र बनाउने बिषयमा बेला बेला चर्चा गरिरहन्छन् । एमाले र माओवादीबीच पार्टी एकता गर्ने बिषय औपचारिक रुपमा नै चर्चामा आएको झण्डै ७ महिना भयो । चुनाब लगत्तै एकता गर्ने बाचा सहित संयुक्त घोषणापत्र लिएर जनता माझ गएका दुई दलले एकताको औपचारिक घोषणा गरिहाल्न सकेका छैनन् । कम्युनिष्ट नेता लेनिनको जन्मजयन्तीको अवसर पारेर पार्टी एकता गर्ने भनिएपनि त्यो संभव भएन ।

पुरा समाचार
दलीय भागबण्डा पुर्याउन संसदिय समिति

दलीय भागबण्डा पुर्याउन संसदिय समिति

सोबिता रिसाल, काठमाडौं ।      April 18, 2018

राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका नियमावलि मस्यौदा समितिले बर्खे अबिधेशन शुरु भएलगत्तै नियमावलि मस्यौदा संगै संसदिय समिति निर्माण सम्बन्धि प्रस्ताबमा छलफल गराउने तयारी गरेका छन् । संघिय संसदमा कति समिति बन्ने भए ?

पुरा समाचार