सामुदायिक रेडियो परासीको कार्यालय परासीमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको छ । गएराति करिव दश बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हो । रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको छ ।
पुरा समाचारनयाँ संविधानको बारेमा गलत धारणा बन्दै गएको निष्कर्ष निकाल्दै सरकारले एक महिने अभियान चलाएर संविधानको बारेमा जनतालाई जानकारी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधानको विषयवस्तु र व्यवस्थाको बारेमा जानकारी दिन ’जनताको संविधान जनताकै माझमा’ नामक १ महिने अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।
पुरा समाचारअहिले देशभर पेट्रोलियम पदार्थको अभावका कारण त्यसबाट चल्ने सवारी साधन चलाउनका लागि अहिले धौधौ परेको छ । तर सुर्खेतमा चलिरहेका अटो रिक्सा चलाउनेहरुलाई यस्तो समस्याले कुनै असर गरेको छैन ।
पुरा समाचारनयाँ संविधानको बारेमा गलत धारणा बन्दै गएको निष्कर्ष निकाल्दै सरकारले एक महिने अभियान चलाएर संविधानको बारेमा जनतालाई जानकारी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधानको विषयवस्तु र व्यवस्थाको बारेमा जानकारी दिन ’जनताको संविधान जनताकै माझमा’ नामक १ महिने अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।
पुरा समाचारतराईमा आन्दोलनरत मधेसी मोर्चाको प्रदर्शनका कारण शनिबार रातीदेखि पूर्व पश्चिम राजमार्गमा सयौँ सवारी साधन रोकिएर बसेका छन् । सप्तरीको विभिन्न स्थानमा झडप भएपछि प्रहरीले पूर्व पश्चिम राजमार्गमा सवारी स्कर्टिङ समेत गर्न सकेको छैन् ।
पुरा समाचारअसुरक्षा बढेको भन्दै प्रहरीले स्कर्टिङ नगरेपछि गएरातीदेखि पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुरदेखि धनुषाको ढल्केवरसम्म सयौँ मालबाहक ट्रक, यात्रु बस सहित अन्य सवारी अलपत्र परेका छन् ।
पुरा समाचारसप्तरी प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु भएपछि आन्दोलन झन चर्किएको छ । प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनी गरेका छन् भने प्रहरीका् गाडी समेत तोडफोड गरेका छन् । राजमार्गको पक्की पुल समेत भत्काएका छन् ।
पुरा समाचारचार सन्तानकी आमा अछामकी ७३ बर्षका कल्धरी अधिकारीका चार सन्तान छन् । तीन छोरी बिवाह गरेर गए । छोराले दोस्रो विवाह गरेर घरसम्पति बेचेर भागे । सम्पत्ति हुन्जेल बेला बेलामा भेट्न आउने छोरीहरु पनि भेट्न नआएपछि अधिकारीको बुढेसकालको साहारा बृद्धभत्ता बनेको छ ।
पुरा समाचारआन्दोलनरत मधेसी मोर्चाले आन्दोलन गरेको ९९ दिनमा तराई मधेसमा आन्दोलन केही खुकुलो भएको छ । पहिलो दिन भने तराईका जिल्लामा स्कूल सञ्चालनमा आएनन । बिहान जाडोको समय, स्कूलले कुनै पनि तयारी नगरेका कारण पठन पाठन सुरु नभएको विद्यालयले बताएका छन् ।
पुरा समाचारसिन्धुपाल्चोकको निम्लुङमा बस्ति नजिकै भूकम्प गएको छ । बिहीबार बिहान पराकम्प गएको त्यसको धक्का काठमाडौं उपत्यकसहित धेरै जिल्लामा धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजे ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।
पुरा समाचार