भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाब भएपछि नेपालका एक दुई जना मन्त्री र उच्च ओहोदामा रहेका सरकारी कर्मचारीहरुले पनि साईकलको प्रयोग गर्न थालेका छन् ।
पुरा समाचारनाथ बालबालिकाहरुको सेवामा संलग्न अमेरिकी युवती माग्गी डोयन ‘सिएनएन हिरो अफ द इयर–२०१५’ घोषित भएकी छन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई अडियन्स अनलाइन भोटिङका आधारमा ‘सिएनएन हिरो अफ द इयर–२०१५’ घोषणा गरिएको हो ।
पुरा समाचारउदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर रातभर जागराम बसेका थिए । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किने क्रममा रहेका छन् ।
पुरा समाचारक्षिण एसियाली वृत्तचित्र महोत्सव ‘फिल्म साउथ एसिया’ पर्सीदेखि राजधानीमा चारदिने सुरु हुँदैछ । फिल्म साउथ एसियामा दक्षिण एसियाली मुकलुका ३५ वटा पिल्मी छानिएका छन् । यसपटक विद्यार्थीको छुट्टै प्रदर्शनको व्यवस्था गरेकाले ५० वटा बृतचित्र प्रदर्शन गरिने फिल्म साउथ एसियाले जनाएको छ ।
पुरा समाचारभारतको अघोषित नाकाबन्दी, मधेस आन्दोलनका कारण शहरमा गाउले जीवनशैली सुरु भएको छ । सरकारले दाउरा बिक्रि सुरु गरेको छ । टिम्बर कर्पोरेसन अफ नेपालले ललितपुरको बालकुमारी र गौशाला डिपोबाट दाउरा बिक्रि सुरु गरेको हो ।
पुरा समाचारसरकारले सर्वसाधारणको सुविधाका लागि आजदेखि यही कात्तिक २८ गतेसम्म विभिन्न रुटमा १२ वटा बस सेवा सञ्चालन गरेको छ । मुख्य सचिवको अध्यक्षतामा उच्च सरकारी अधिकृत सम्मिलित हिजो बसेको बैठकले प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न रुटमा बस सेवा सञ्चालन हुने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
पुरा समाचारविधायन समितिले पुन निर्माण विधेयकका विषयमा सहमति जुटाए संसदमा टेबुल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नयाँ र पुरानो विधेयकमा दलहरुका धारणा फरक आएकाले पेश हुने सम्भावना भने कम देखिन्छ ।
पुरा समाचारभारतको अघोषित नाकाबन्दीले इन्धन संकट चुलिएको बेला बैकल्पिक इन्धनका स्रोतहरुको खोजि हुन थालेको छ । बिद्युतको प्रयोग गरेर खाना पकाउन सकिने भएपनि हिउँदको समयमा लोडसेडिङ बढ्ने भएकाले बैकल्पिक इन्धनको रुपमा बायो ब्रिकेट प्रति उपभोक्ताहरुको चासो बढ्दो छ ।
पुरा समाचारमहिना यता देखि मधेसमा चलेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य सामानहरुको आपुर्ति असहज भएको छ । यहि असहजताको मौका छोपेर कालोबजारी गर्नेहरुको बिगबिगि पनि चुलिएको छ ।
पुरा समाचारधेरैले सहजै र सुरक्षीत यात्राबाटै घर पुगौला भन्ने आस मारिसकेको छन् । च्यापिएर, खादिएर जसरी भएपनि दशैं मनाउन घरसम्म पुग्नपाए हुन्थ्यो भन्ने आशा धेरैको छ । फूलपाती आइसक्दा पनि सडकमा नागरीकको चहलपहल निकै देखिन्छ ।
पुरा समाचार