काठमाडौं । सिन्धुपाल्चोकको निम्लुङमा बस्ति नजिकै भूकम्प गएको छ । बिहीबार बिहान पराकम्प गएको त्यसको धक्का काठमाडौं उपत्यकसहित धेरै जिल्लामा धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान १० बजे ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो।
भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, उपत्यका, नुवाकोट, धादिङमा समेत महसुश गरिएको छ । विद्यालय सञ्चालनको समय भएकोले कतिपय स्कुलका बालकालिका डरले भागाभाग गरेका थिए । काठमाण्डु उपत्यकामा पनि धेरै जना बाहिर निस्किएका थिए । नेपालमा तीन महिनापछि ५ रेक्टर माथिको परकम्प गएको हो ।
तपाईंको बिचार