अछामको तुर्माखाँद गाउँपालिका–३ भैरबस्थानको सिम गाउँकी गौरी बुढाको छाउ गोठमा निसासिएर मृत्यु भएको छ । महिनावारी बार्ने चलनका कारण छाउ गोठमा बसेकी बुढा आज बिहान मृत अवस्थामा भेटिनुभएको हो ।
पुरा समाचारपर्वत । रेडियो दिदीवहिनी पर्वतले ९५.२ मेघाहर्जले आफ्नो बार्षिकोत्सवको अवसरमा बृहत् महिला महोत्सवको आयोजना गर्ने भएको छ । पर्वत जिल्लाकै पहिलो सामुदायिक रेडियो दिदीवहिनीले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको समेत सन्दर्भ पारेर “बृहत दशौं महिला महोत्सव” आयोजना गर्न लागेको हो ।
पुरा समाचारबाढी प्रभावितका लागि जाडोयाममा प्रयोग गर्न, त्रिपाल, ब्याल्केट, म्याट्रेस, सोलार बत्ति लगायतका सामाग्री वितरण गरिएको हो ।
पुरा समाचारलामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका छन् ।
पुरा समाचारयस वर्ष १६ जना उत्कृष्ट महिलाको संघर्ष, सफलता र उनीहरुले हिंसा अन्त्यका लागि गरेको कामका विषयमा चर्चा गर्न लागिएको हो ।
पुरा समाचारगम्भीर घाईते आदर्श गाउँपालिका –१ बाँझकाकनीका शारदा खडकाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
पुरा समाचारहिजो खुवाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज स्वंयसेविकाहरु घर घरमै पुगेर भिटामिन ए र जुकाको औषधी खुवाउनेछन् ।
पुरा समाचारसनाखतभएका मध्ये ११ पुरुष, ८ महिला, ६ बालक र ५ बालिका रहेका छन् । दुर्घटनामा अरु १६ जना घाइते भएका छन् ।
पुरा समाचारशुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घट्नाका बारेमा छानबिन गर्न सरकारले ४ सदस्यीय उच्चस्तरिय टोली झापा पठाउने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचीब बिरेन्द्रकुमार यादवको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, शसस्त्र प्रहरीका नायब महानिरीक्षक चीरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौड्ल सम्मिलित टोली आज झापा आउने गृह मन्त्रालयले जानकारी गराएको छ ।
पुरा समाचार‘नागरिक तर ? नागरिकताबाट बञ्चित नेपालीहरुको कथा सम्बन्धि फोटो प्रदर्शनी’ शिर्षक दिएर आयोजना गरिएको प्रदर्शनीमा राखिएका हरेक फोटोहरूले नागरिकता विहीन हुनुपर्दाको दुःखद् कथा र व्यथा बोलिरहेका छन् ।
पुरा समाचार