समाज

किसानका लागि स्थानीय सरकारका अनेक योजना

किसानका लागि स्थानीय सरकारका अनेक योजना

हुमाकान्त पोखरेल, रेडियो स्काई गुल्मी      February 5, 2019

गुल्मीका स्थानीय तहहरुले किसानलाई कृषिमा आकर्षित गर्न नयाँ–नयाँ कार्यक्रम ल्याएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधि, उत्पादनमा आधारित अनुदान, गाडी लगायतका सुविधा स्थानीय तहहरुले अगाडी सारेका छन् ।

पुरा समाचार
चामल बोक्दै हुम्ली महिला !

चामल बोक्दै हुम्ली महिला !

दाने बोहरा, रेडियो कर्णालीआवाज, सिमकोट/हुम्ला      January 21, 2019

अन्य सामान बोक्दा भने महिलाहरुले दुरीका हिसाबमा एक भारीको २५० देखि ३०० रुपैयाँसम्म पाउने गर्छन् ।

पुरा समाचार
मन्त्रीले सचिव कुटेको विषयमा छानबिन गर्न बनेको समिति के गर्दैछ ?

मन्त्रीले सचिव कुटेको विषयमा छानबिन गर्न बनेको समिति के गर्दैछ ?

गीता चिमोरिया      January 19, 2019

समितिलाई दिइएको ७ दिनको समय मध्ये ५ दिन बितिसक्यो । कर्मचारी युनियनले छानबिन समितिमा आफ्ना प्रतिनीधि हुनुपर्ने भनेपछि एकजना सदस्य थपी छलफलका लागि आज बैठक बोलाइएको हो ।

पुरा समाचार
दुबै खुट्टा नचल्ने शोभाको संघर्ष र सफलता

दुबै खुट्टा नचल्ने शोभाको संघर्ष र सफलता

सबिना श्रेष्ठ, प्रशिक्षार्थी संवाददाता      January 19, 2019

दुई महिना अस्पताल बसेर घर फर्कँदा दुईटै खुट्टा नचल्ने भयो । पहिले निकै मिल्ने साथीहरु टाढा हुँदै गए । शोभाले ६ कक्षा पढ्दापढ्दै विद्यालय जान छाड्नुभयो ।

पुरा समाचार
नागरिकको चाहना ‘आफ्ना समस्या सिंहदरबारले सुनिदेओस्’

नागरिकको चाहना ‘आफ्ना समस्या सिंहदरबारले सुनिदेओस्’

गीता चिमोरिया      January 14, 2019

करिब २० महिना सीआईएनमा आएका आवाजसहितका ७ सय गुनासालाई सर्वेक्षणका रुपमा केलाउँदा सबैभन्दा बढि कर्णाली, अनि सुदुरपश्चिम प्रदेशका नागरिकले आफ्ना समस्या राखेका छन् ।

पुरा समाचार
गाउँमा मान्छे भेट्नै मुस्किल (अडियोसहित)

गाउँमा मान्छे भेट्नै मुस्किल (अडियोसहित)

स्नेहा कर्ण      January 14, 2019

जनसङ्ख्या विद डा.रुद्र सुवाल गाउँका मान्छे शहर र शहरबाट विदेशीनेक्रम डेढ दशकयता निकै बढेको बताउनुहुन्छ ।

पुरा समाचार
२०८२ मा कोही पनि मानिस सडकमा भोकै/नाङ्गै भेटिंदैनन् ?

२०८२ मा कोही पनि मानिस सडकमा भोकै/नाङ्गै भेटिंदैनन् ?

गीता चिमोरिया, काठमाडौं      January 12, 2019

प्रदेश नम्बर ३ को बनेपा, २ को जनकपुर, ५ को नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र एक नम्बर प्रदेशको विराटनगरमा आश्रम सञ्चालन गर्न सरकारले सहयोग गर्ने आश्वास दिएको छ ।

पुरा समाचार
१२ वर्षमै आमा बनेकी गङ्गामायाको उपचारमा सरकारको चासो

१२ वर्षमै आमा बनेकी गङ्गामायाको उपचारमा सरकारको चासो

सिर्जना बराल      January 5, 2019

काठमान्डौं । कोठा नम्बर पाँचमा गहिरो निन्द्रामा परेकी गंगामाया । छेउमा स्लाईनको भाडोसँगै उहाँको बेडको छेउमा राखिएको थियो पिसाबको थैली । गंगामाया निद्रामा भएपनि उहाँको आमा राममाया प्रजा भने गंगामायाको दाहिने पट्टी नातिनिलाई छेउमा राखेर बसिरहनुभएको थियो ।

पुरा समाचार
   हुम्लामा हिउँ, उत्तरी क्षेत्रका गाउँ हिउँले सेताम्मे !

हुम्लामा हिउँ, उत्तरी क्षेत्रका गाउँ हिउँले सेताम्मे !

अर्जुन बोहरा, रेडियो कर्णालीआवाज, सिमकोट      December 12, 2018

हुम्ला लगायतका कर्णालीका जुम्ला, मुगु, डोल्पाका उत्तरी क्षेत्र हिउँले सेताम्मे भएका छन् ।

पुरा समाचार
२ सय ३८ वटा रोजगारदाता सामाजिक सुरक्षा कोषमा दर्ता

२ सय ३८ वटा रोजगारदाता सामाजिक सुरक्षा कोषमा दर्ता

     December 11, 2018

कोषले मंसिर ६ गते नै काठमाण्डौँ उपत्यका भित्रका रोजगारदातालाई दर्ता गर्न आव्हान गरिसकेको थियो । कोषले मंसिर १५ गतेदेखी प्रदेश नम्वर ३ र १५–१५ दिनको फरकमा सबै प्रदेशका रोजगारदातालाई कोषमा दर्ता गर्न आव्हान गरिसकेको छ ।

पुरा समाचार