कवि, गजलकार अस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ ।
पुरा समाचारमुस्ताङमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा २ क २२१९ नम्बरको ट्रिपर मुस्ताङको लोज्याकर दामोदरकुण्ड गाउँपालिकाको स्याङबोचेमा दिउँसो २ बजे दुर्घटनामा परेको हो ।
पुरा समाचारसरकारले स्वास्थ्य चौकीमा ३८, प्राथमिक स्वास्थ्य केन्द्रमा ५५ र जिल्ला अस्पतालमा ७० प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउने भनेपनि ७० प्रकारका औषधि अहिलेसम्म खरिद गरिएको छैन ।
पुरा समाचारकतिपय अवस्थामा आफूलाई भएको समस्या हिंसा हो कि होइन, हो भने मैले न्यायका लागि कहाँ सम्पर्क राख्नुपर्छ ? भनेर पनि महिलाहरुले सूचना लिन फोन गर्ने गरेका छन् ।
पुरा समाचारकिसानहरुले पशु वस्तुलाई सुत्केरी अवस्थामा पोषण सुरक्षाको ख्याल नगर्ने र उचित दानापानीको कमिले दुध उत्पादन र पशुको स्वास्थ्यसमेत कमजोर हुने हुँदा प्रोत्साहनस्वरुप भत्ता सुविधा दिने नीति लिइएको हो । नगरपालिका पशु सेवा शाखाले यो वर्ष भैंसीको सुत्केरीभत्ताका लागि ५० हजार रुपैयाँ छुट्याएको छ ।
पुरा समाचारअधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्ष देखि पुरस्कारमा रुपान्तरण गरेको छ ।
पुरा समाचारशनिबार रातिसम्म ४ सय ३४ जना बिरामी आएको र अहिले बिहान मात्र २० जना बिरामी आएका स्वास्थ्य चौकीले जनाएको छ ।
पुरा समाचारबिहेपछि पनि बुहारीको पढाईको चिन्ता, जग्गा जमिनको स्वामित्वमा महिलाको अग्रता, बराबरी ज्याला, राजनीतिक सहभागितामा महत्वपूर्ण पदमा नै समान सहभागिता सुनिश्चित गर्नु महिलामैत्री व्यवहार र व्यवस्थाका उदाहरण हुन् ।
पुरा समाचारबाजुुराका विभिन्न सामुदायीक वनहरुमा भएको स्थानिय जातको जैतुनको संकलन र प्रशोधन हुन नसक्दा बाजुराले बार्षिक ४० करोडौं रुपैयाँ बरावरको जैतुन खेर फाल्न बाध्य छ । “बाजुराको विभिन्न ठाउँका जंगलमा भएको जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेसिन भित्र्याउन सके बाजुराले ४० करोडको जैतुन तेल अहिले पनि बेच्न सक्ने अनुसन्धानबाट देखिएको जैतुन कार्यान्वयन एकाई जोन सञ्चालक समितिका अध्यक्ष जंगबहादुर विष्टले बताउनु भयो ।
पुरा समाचारनेपालकै लामो तथा मुख्य नदी कर्णालीमा पानीको सतह घटेको छ । चैत्र बैशाखमा समयमा पानीको सहत तुलनात्मक रुपमा कम नै हुने गरेको भएपनि अहिले पानीको सहत धेरै घटेको स्थानीयहरुले बताएका छन् । कुनै, कुनै स्थानमा कर्णाली नदीको सहत मानिसले जंघार तर्न मिल्ने गरी घटेको छ । कर्णाली नदीको सहत घटेकै कारण बाजुराको कर्णाली नदी पारीको गाउँपालिकाले बाटो निमार्ण गर्न स्काभेटर कर्णाली नदीबाटै पार गरेर लगेको छ ।
पुरा समाचार