प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न दलका नेतालाई भेटेर न्यायको माग गर्ने उनीहरूको योजना छ ।
पुरा समाचारहिजो अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा पाईलट सहित ६ जनाको मृत्यु भएको थियो ।
पुरा समाचारकार्यदलले सरकारलाई प्रतिवेदन दिइसकेको कार्यदलका सदस्य सोम लुइटेलको भनाइ छ ।उहाँका अनुसार महिलालाई सीप सिकाउने, भाषा सिकाएर पठाउने, त्यहाँका नेपाली समूदायसँग घुलमिल हुन पाउने व्यवस्था गर्ने लगाएतका सुझावहरु दिइएको छ ।
पुरा समाचारअपाङ्गता भएकै आधारमा परिवारले पनि पालन पोषण, खानपान, हेरचाह, सम्पत्ति बाँडफाँड वा अन्य काममा कुनै भेदभाव गर्न पाईने छैन । नेपालको संविधानले अपांगता भएका नागरिकले पाउने सेवा र सम्मानलाई मौलिक हकमा राखेको छ ।
पुरा समाचारसरकारी तथ्यांक अनुसार नेपालमा २१ दशमलव ६ प्रतिशत अथवा ६४ लाख नेपाली गरिबीको रेखामुनी छन् । प्रदेश नम्बर २ र कर्णाली प्रदेशमा गरिबीको संख्या बढी छ ।
पुरा समाचारकानुनमा कोही कसैले महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
पुरा समाचारसुर्खेतको विरेन्द्रनगर नगरपालिकाले गर्भवतिको निःशुल्क भिडियो एक्सरे र सुत्केरीलाई एम्बुलेन्स भाडा नलाग्ने निर्णय कार्यान्वयन गरिरहेको उप मेयर मोहनमाया भण्डारीले जानकारी दिनुभयो । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिदैं स्थानीय तहले गरेका यस्ता निर्णयलाई सकारात्मक रुपमा लिन सकिने पोषणविदहरु बताउँछन् ।
पुरा समाचारराजपुर गाउँपालिका वडा नं. ५ ले ५ सय घरधुरी स्थानीयलाई २६ लाख ३२ हजार खर्चिएर ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हो ।
पुरा समाचारसमाजमा अझैपनि छोराकै आवश्यकता महसुस गर्ने र छोरा नै चाहिन्छ भन्ने सोंचलाई चिर्न यस्तो कार्यक्रम समावेश गरिएको नगरपालिकाका उपमेयर ईच्छा कुमारी गुरुङले बताउनुभयो ।
पुरा समाचार