सरकारी नीति कार्यान्वयन नहुँदा काम गर्नेसँग जमिन छैन, तर जोसँग पर्याप्त जग्गा छ उनीहरुले खेती नै नगरेर जग्गा बाँझो राख्ने गरेका छन् ।
पुरा समाचारकानुनका विषयमा धेरै मानिसलाई जानकारी नभएकोले कानुन जानकारी गराउन पनि अभियान जारी राख्नुपर्ने आवश्यकता महसुस गरिएको प्रहरीले जनाएको छ ।
पुरा समाचारराष्ट्रिय जनगणना २०६८ का अनुसार झन्डै ६० लाख मानिस मध्यमबर्गका छन् । राष्ट्र बैंकका अनुसार मासिक २३ हजार देखि ३२ हजार रुपैयाँ सम्म आम्दानी गर्ने मध्यम बर्गमा पर्छन् । राष्ट्रिय स्तरमा गरिव बाहेक अन्य वर्गको परिभाषा छैन ।
पुरा समाचारसेतो अक्षता निधारमा अनि गलामा खादा लगाएर आउनु भएका अर्का युवा आशिष लामा पनि निन्याउरो मुहारमा भेटिनु भयो । दसैँका बेलामा घरमा बिरामी आमालाई छोडेर कतार जानु आशिषको रहर हैन ।
पुरा समाचारदसैं हुने खाने र हुँदा खाने सबैको चाड हो । वर्षभरि घरबाट टाढिएका घर फर्किएर आफन्तको मिलन गर्ने सामाजिक पर्व पनि । हुनेखानेहरुलाई त ठिकै छ, हुदा खानेहरुलाई भने दशा नै हुन्छ ।
पुरा समाचारकुटपिट गर्ने, आवश्यक भन्दा बढि भारी बोकाउने, रोग लागेका र काम गर्न नसक्ने पशुलाई काममा लगाउने जस्ता अपराधिक गतिविधि कसैले पनि गर्न पाउँदैन । गरेमा तीन महिना सम्म कैद र पाँच हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ ।
पुरा समाचारबलात्कार, घरेलु हिंसा, महिला हिंसाजस्ता अपराधमध्ये ८० प्रतिशतभन्दा बढी लागूऔषध र मदिराका कारण हुने गरेको तथ्यांक देखिएपछि सरकारले यसको प्रयोग र विक्रिवितरणमा कडाई गर्न लागेको हो ।
पुरा समाचारमानसिक रूपमा गम्भीर समस्या भए र यौन विचलनका कारण पनि व्यक्तिले अस्वाभाविक व्यवहार देखाउन सक्छ । यस्तो बेलामा घरपरिवारको भूमिका महत्वपूर्ण हुने बताउनुहुन्छ,चिकित्सा मनोविद डा. भूपेन्द्र गुरुङ ।
पुरा समाचारस्वास्थ्य संरचना विकास गर्ने र चिकित्सकको दरबन्दी थप्ने बारे मन्त्रालयले योजना बनाइरहेको छ ।
पुरा समाचारमदिरा सेवन कार्ड खरिद गर्न पहिलो वर्ष पाँचसय रुपैंया तिर्नुपर्छ । हरेक वर्ष कार्ड नविकरण गर्न पाँचसय रुपैंया तिर्नुपर्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।
पुरा समाचार