समाज

कोरीयाली भाषा परीक्षा आगामी  असार ४ र ५ गते हुने

कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने

     April 4, 2016

यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त संकलन केन्द्र स्थापना गरिनेछ । पोखराबाट दरखास्त दिएकाहरुलाई पोखरामा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

पुरा समाचार
सामाजिक सञ्जाल : समाज तोड्दै की जोड्दै ?

सामाजिक सञ्जाल : समाज तोड्दै की जोड्दै ?

गीता चिमोरिया      April 4, 2016

प्रविधिको विकासले तीब्रता पाएसँगै सहरबजार हुँदै गाउँ घरसम्मका नागरिकको इन्टरनेटमा पहुँच बढिरहेको छ । इन्टरनेटको सुविधासँगै फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जाल चलाउनेको संख्या पनि मुलुकमा बढ्दो छ ।

पुरा समाचार
भूकम्पपछिको पुनःनिर्माण नवनिर्माण नबन्ने !

भूकम्पपछिको पुनःनिर्माण नवनिर्माण नबन्ने !

     April 1, 2016

भूकम्पछिको पुननिर्माण प्राधिकरणले अहिले पुननिर्माणको काम थालेको छ । ईन्जिनियरले सर्भे गरेको हुनुपर्ने र पक्कि घर बनाउनुपर्ने सर्तसहित प्राधिकरणले पुनःनिर्माण सुरु गर्न लागेपनि यसअघिको चर्चाजस्तो नयाँ निर्माण हुने देखिएको छैन ।

पुरा समाचार
बगरखेतीले फेरियो जीवन

बगरखेतीले फेरियो जीवन

सोना खटिक, रेडियो कपिलवस्तु, कपिलबस्तु      March 30, 2016

कपिलबस्तु । सुख्खा मौसममा बालुवा उड्ने र वर्षायाममा बाढीको भेल बग्ने कपिलबस्तुको बाणगंगा नदीको किनार अहिले हराभरा छ । विपन्न दलित समुदायका महिलाहरु नदीको किरानमा खनीखोस्री गर्न व्यस्त देखिन्छन् ।

पुरा समाचार
कृषि कर्जा न सरकार तात्यो नत किसान जागे

कृषि कर्जा न सरकार तात्यो नत किसान जागे

उमा पौडेल      March 30, 2016

काठमाडौं । सरकारले नागरीकलाई कषिकर्जा दिने नीति बनाएको भए पनि प्रभावकारी कार्यान्वयनमा समस्या भएको छ । बैंक तथा बित्तिय संस्थाले १० प्रतिशत कर्जा अनिवार्य कृषि क्षेत्रमा प्रदान गर्नुपर्ने निति छ तर ऋण लिनतर्फ किसान आकर्षित नभएका कारण कृषि कर्जा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

पुरा समाचार
बिरामीलाई अस्पताल पठाउदै धामी–झाँक्री

बिरामीलाई अस्पताल पठाउदै धामी–झाँक्री

पूर्णप्रसाद न्यौपाने,सहयात्री रेडियो, ओखलढुंगाका      March 29, 2016

धामी–झाँक्रीको उपचार आधुनिक चिकित्सा सुविधा उपलब्ध शहरबजारमा पनि फस्टाइरहेको छ । अस्पतालमा निको नभएर, आधुनिक उपचार महँगो भएर वा त्यसमा विश्वास नलागेर धामी–झाँक्रीकहाँ धाउनेमा शिक्षित शहरियाहरू पनि छन् ।

पुरा समाचार
उभोक्ताको घरहुँदै पेटसम्म अस्वस्थ मासु

उभोक्ताको घरहुँदै पेटसम्म अस्वस्थ मासु

मोहन पौडेल, रेडियो परासी, नवलपरासी ।      March 28, 2016

नवलपरासी । उपभोक्तालाई सचेत गराउन तथा मासु पसल र बधशाला व्यवस्थीत गर्न पशुपन्छी विकास मन्त्रालयले ‘स्वच्छ र स्वस्थ मासु अभियान’ सुरु गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको ४० बुदेँ प्रतिवद्धता पत्र अन्तरगत आइतबारबाट देखि सुरु भएको अभियान चैत्र २० गते सम्म जारी रहनेछ ।

पुरा समाचार
पद्मकन्या क्याम्पसका पूर्व स्ववियू सभापति ‘स्वस्तिका’ को दुर्घटनामा निधन

पद्मकन्या क्याम्पसका पूर्व स्ववियू सभापति ‘स्वस्तिका’ को दुर्घटनामा निधन

     March 28, 2016

पद्मकन्या क्याम्पसका पूर्व स्ववियु सभापति लालकुमारी पोखरेल ‘स्वस्तिका’ को आज बाराको अमलेखगन्जमा सडक दुर्घटनामा परी निधन भएको छ । उहाँसँगै उहाँ चढेको गाडीका चालक काभे्रका धु्रव कार्कीको पनि निधन भएको छ ।

पुरा समाचार
द्वन्द्वकालीन 'घाउमा मलम' लगाउने काम बैशाखदेखि

द्वन्द्वकालीन 'घाउमा मलम' लगाउने काम बैशाखदेखि

सोविता रिसाल      March 26, 2016

नेपालमा २०५२ देखि २०६२ सम्म १० बर्ष चलेको शशस्त्र द्धन्द्धका बेला सरकार र तत्कालिन बिद्रोही पार्टी नेकपामा ओवादी दुबै पक्षबाट धेरै मानिस मारिए । एउटै घरको दाजु भाई समेत दुई थरी पक्षको चेपुवामा परे । शान्ति सम्झौतासँगै त्रासको जीवन त अन्त्य भयो तर शान्ति प्रक्रिया पुरा भएको ९ बर्षसम्म द्धन्द्धकालिन घाउ मेटिएको छैन ।

पुरा समाचार
बाहिर सामान्य र स्वस्थ, भित्री क्षयरोग

बाहिर सामान्य र स्वस्थ, भित्री क्षयरोग

राजन रुचाल      March 25, 2016

काठमाडौं । कालीमाटी स्थित क्षयरोग निवारण केन्द्रमा तीन महिना यता क्षयरोग उपचार गराईरहनु भएका रवीन्द्र साह । अहिले क्षयरोग निवारण केन्द्र कालिमाटीमा २ दर्जन बढि बिरामी उपचाररत छन् ।

पुरा समाचार