गुल्मीका स्थानीय तहहरुले किसानलाई कृषिमा आकर्षित गर्न नयाँ–नयाँ कार्यक्रम ल्याएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधि, उत्पादनमा आधारित अनुदान, गाडी लगायतका सुविधा स्थानीय तहहरुले अगाडी सारेका छन् ।
पुरा समाचारअन्य सामान बोक्दा भने महिलाहरुले दुरीका हिसाबमा एक भारीको २५० देखि ३०० रुपैयाँसम्म पाउने गर्छन् ।
पुरा समाचारसमितिलाई दिइएको ७ दिनको समय मध्ये ५ दिन बितिसक्यो । कर्मचारी युनियनले छानबिन समितिमा आफ्ना प्रतिनीधि हुनुपर्ने भनेपछि एकजना सदस्य थपी छलफलका लागि आज बैठक बोलाइएको हो ।
पुरा समाचारदुई महिना अस्पताल बसेर घर फर्कँदा दुईटै खुट्टा नचल्ने भयो । पहिले निकै मिल्ने साथीहरु टाढा हुँदै गए । शोभाले ६ कक्षा पढ्दापढ्दै विद्यालय जान छाड्नुभयो ।
पुरा समाचारकरिब २० महिना सीआईएनमा आएका आवाजसहितका ७ सय गुनासालाई सर्वेक्षणका रुपमा केलाउँदा सबैभन्दा बढि कर्णाली, अनि सुदुरपश्चिम प्रदेशका नागरिकले आफ्ना समस्या राखेका छन् ।
पुरा समाचारजनसङ्ख्या विद डा.रुद्र सुवाल गाउँका मान्छे शहर र शहरबाट विदेशीनेक्रम डेढ दशकयता निकै बढेको बताउनुहुन्छ ।
पुरा समाचारप्रदेश नम्बर ३ को बनेपा, २ को जनकपुर, ५ को नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र एक नम्बर प्रदेशको विराटनगरमा आश्रम सञ्चालन गर्न सरकारले सहयोग गर्ने आश्वास दिएको छ ।
पुरा समाचारकाठमान्डौं । कोठा नम्बर पाँचमा गहिरो निन्द्रामा परेकी गंगामाया । छेउमा स्लाईनको भाडोसँगै उहाँको बेडको छेउमा राखिएको थियो पिसाबको थैली । गंगामाया निद्रामा भएपनि उहाँको आमा राममाया प्रजा भने गंगामायाको दाहिने पट्टी नातिनिलाई छेउमा राखेर बसिरहनुभएको थियो ।
पुरा समाचारहुम्ला लगायतका कर्णालीका जुम्ला, मुगु, डोल्पाका उत्तरी क्षेत्र हिउँले सेताम्मे भएका छन् ।
पुरा समाचारकोषले मंसिर ६ गते नै काठमाण्डौँ उपत्यका भित्रका रोजगारदातालाई दर्ता गर्न आव्हान गरिसकेको थियो । कोषले मंसिर १५ गतेदेखी प्रदेश नम्वर ३ र १५–१५ दिनको फरकमा सबै प्रदेशका रोजगारदातालाई कोषमा दर्ता गर्न आव्हान गरिसकेको छ ।
पुरा समाचार