हुम्लाका महिलाले भारी बोकेर जीविकोर्जन गर्ने गरेका छन् ।
उनीहरु सिमकोट एयरपोर्टबाट खाद्य डिपोसम्म चामल बोक्ने गर्छन् ।
सधैं खाद्य डिपोको चामल आउँदैन, चामल नभएका बेला उनीहरु अन्य सामान बोक्ने गर्छन् ।
झन्डै २५ जना महिला चामल बोक्ने काममा खटिएका छन् । खाद्यको चामल आएको बेलामा त ५५ देखि ६० जनासम्म हुने गर्छन् ।
खाद्यले एक किलो चामल बोकेको एक रुपैयाँ दिन्छ । एयरपोर्टबाट खाद्य डिपोसम्मको दुरी खासै टाढा छैन ।
सिमकोटको तल्लो गाउँ र माथिल्लो गाउँका महिलाहरु बढिजसो भारी बोक्ने काममा छन् । केही महिला बाहिरका पनि छन् ।
अन्य सामान बोक्दा भने महिलाहरुले दुरीका हिसाबमा एक भारीको २५० देखि ३०० रुपैयाँसम्म पाउने गर्छन् ।
हुम्ला आएको चामल लगाएत अन्य सामानको भारी बोक्ने काम महिलाले मात्रै गर्दै आएका छन् ।
हुम्लाको सिमकोट एयरपोर्टबाट खाद्य डिपोसम्म चामल बोक्दै गरेका हुम्ली महिलाका केही तस्बिर हेरौं :
तस्बिरहरु : दाने बोहोरा
Severity: Warning
Message: finfo::file(news/chamal_2_Final.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/chamal_2_Final.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
Severity: Warning
Message: finfo::file(news/chamal_4_Final.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/chamal_4_Final.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
Severity: Warning
Message: finfo::file(news/chamal_Final.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/chamal_Final.jpg): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार