चामल बोक्दै हुम्ली महिला !

भारी बोकेरै जीविकोपार्जन

प्रकाशित मिति: 2019-01-21
दाने बोहरा, रेडियो कर्णालीआवाज, सिमकोट/हुम्ला
तस्बिर : दाने बोहोरा
तस्बिर : दाने बोहोरा

हुम्लाका महिलाले भारी बोकेर जीविकोर्जन गर्ने गरेका छन् ।

 

उनीहरु सिमकोट एयरपोर्टबाट खाद्य डिपोसम्म चामल बोक्ने गर्छन् ।

 

सधैं खाद्य डिपोको चामल आउँदैन, चामल नभएका बेला उनीहरु अन्य सामान बोक्ने गर्छन् ।

 

झन्डै २५ जना महिला चामल बोक्ने काममा खटिएका छन् । खाद्यको चामल आएको बेलामा त ५५ देखि ६० जनासम्म हुने गर्छन् ।

 

खाद्यले एक किलो चामल बोकेको एक रुपैयाँ दिन्छ । एयरपोर्टबाट खाद्य डिपोसम्मको दुरी खासै टाढा छैन ।

 

सिमकोटको तल्लो गाउँ र माथिल्लो गाउँका महिलाहरु बढिजसो भारी बोक्ने काममा छन् । केही महिला बाहिरका पनि छन् ।

 

अन्य सामान बोक्दा भने महिलाहरुले दुरीका हिसाबमा एक भारीको २५० देखि ३०० रुपैयाँसम्म पाउने गर्छन् । 

 

हुम्ला आएको चामल लगाएत अन्य सामानको भारी बोक्ने काम महिलाले मात्रै गर्दै आएका छन् । 

 

हुम्लाको सिमकोट एयरपोर्टबाट खाद्य डिपोसम्म चामल बोक्दै गरेका हुम्ली महिलाका केही तस्बिर हेरौं : 

तस्बिरहरु : दाने बोहोरा 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/chamal_2_Final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/chamal_2_Final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/chamal_4_Final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/chamal_4_Final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/chamal_Final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/chamal_Final.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार