ब्लग / विचार

कहाँ छ बालअधिकार ? प्रश्नै प्रश्न !

कहाँ छ बालअधिकार ? प्रश्नै प्रश्न !

कौशिला रिसाल      December 12, 2016

आखिर शान्ति क्षेत्र जहाँ निर्वाध रूपमा स्वतन्त्र भएर पढ्न पाउने बालिबालिकाको अधिकार छ भने त्यही विद्यालयले ज्यानै लिने गरी बालबालिकालाई ¥यालीमा किन हिडाउँछ ? के तिनले बालबालिकालाई यसरी ¥याली, सभा तथा अन्य विशिष्ट व्यक्तिका स्वागतका लागि भनेर प्रयोग गर्ने अधिकार प्राप्त गरेकै हुन्छन् त ?

पुरा समाचार
लोकमान बारे संसदमा अधिकारीको विचाराेत्तेजक मन्तब्य

लोकमान बारे संसदमा अधिकारीको विचाराेत्तेजक मन्तब्य

राधेश्याम अधिकारी-सांसद      October 18, 2016

संबैधानिक पदाधिकारीलाई महाअभियोग लगाउने बाहेक अन्य कुनै अवस्थामा पनि पद छोडाउन सकिंदैन । संविधानले दिएको यो बिशेषाधिकार सम्पन्न व्यक्ति बिशेषले संविधान र कानुनको खिल्ली उडाउँदा पनि हामी साँसद र संसदले टुलुटुलु हेरेर बस्न मिल्छ ? मिल्दैन ।

पुरा समाचार
सन्ध्यासँगको भेट, उनको मृत्यु र स्वास्थ्यमन्त्रीको सम्झना !

सन्ध्यासँगको भेट, उनको मृत्यु र स्वास्थ्यमन्त्रीको सम्झना !

लिलप्रकाश चन्द      October 7, 2016

स्वास्थ्यमन्त्री गगन थापाले मृत्युको नजिक पुगेका विरामी र उनका आफन्तहरुले आफूबाट ठूलो अपेक्षा गरेकाले गरिब नागरिकको उपचार खर्च जुटाउन फण्ड कोष स्थापना गर्ने अभियान चलाउने बताउनु भएको छ । सीआईएनसँगको कुराकानीमा तत्काल फण्ड स्थापना गर्ने योजना अघि सारेको भए पनि यसको पूर्ण समाधान भने स्वास्थ्य बिमा नै हुने मन्त्री थापाले बताउनुभयो । 'लामो समय देखि हरेक नेपालीको स्वास्थ्य बिमा गर्ने तयारी भए पनि मेरो कार्यकालमा धेरै काम अघि बढ्नेछ ।' थापाले भन्नुभयो ।

पुरा समाचार
दक्षिण सुडान, जातिय द्वन्द्व र नेपाल

दक्षिण सुडान, जातिय द्वन्द्व र नेपाल

गोविन्द खड्का      October 2, 2016

सबै किसिमले सम्पन्न सुडान किन आज गएगुज्रेको देश बनिरहेको छ । यसका पछाडि जातीय राजनीति नै प्रमुख कारण देखिन्छ । नेपालमा जातिय द्वन्द्वनै त सुरु भइसकेको छैन । तर देखिएको संकेतहरुले कतै नेपाल दक्षिण सुडानको बाटोमा हिड्ने प्रयासमा त छैन भन्ने शंका गर्ने प्रसस्त आधारहरु देखिन थालेका छन् ।

पुरा समाचार
म ट्रफिकसँग डराउँछु

म ट्रफिकसँग डराउँछु

     September 29, 2016

जिन्दगीमा मानिसलाइ जहिल्यै समयको अभाब भएर होला सबै हतारमै देखिन्छन । तर कहिलेकाही लाग्छ मनिसको यो बेतुकको कुरा हो ।

पुरा समाचार
माओवादी र एमालेबीच नमेटिएको तिक्तता

माओवादी र एमालेबीच नमेटिएको तिक्तता

लिलप्रकाश चन्द      September 10, 2016

विपक्षी दलको असहमतिका बाबजुद सत्ताधारी दलको समर्थनमा संविधान संसोधन प्रस्ताव संसद्मा दर्ज गर्दा बहुमत पुग्ने अवस्था आए पनि संविधान संसोधनको माग उठाउँदै आएको मधेसी मोर्चाले एमालेलाई पाखा लगाएर हुने संसोधनले फेरि समस्या बल्झाउने भन्दै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिदै आएको छ ।

पुरा समाचार
श्रीमान र प्रेमीहरुबाट असुरक्षित महिला

श्रीमान र प्रेमीहरुबाट असुरक्षित महिला

दीपक आचार्य      June 25, 2016

आगो लगाएर वा तेजाव छ्यापेर महिलाको अनुहार र शरिरलाई कुरुप बनाउने सबै भन्दा बढि श्रीमान र प्रेमीहरु नै भएकाले उनीहरुलाई कारबाहीको दाएरमा ल्याउन बिषेश कानूनको आवश्यकता पर्दछ ।

पुरा समाचार

श्रीमान र प्रेमिकाहरुबाट असुरक्षित महिला

दीपक आचार्य      June 25, 2016

आगो लगाएर वा तेजाव छ्यापेर महिलाको अनुहार र शरिरलाई कुरुप बनाउने सबै भन्दा बढि श्रीमान र प्रेमीहरु नै भएकाले उनीहरुलाई कारबाहीको दाएरमा ल्याउन बिषेश कानूनको आवश्यकता पर्दछ ।

पुरा समाचार
जलबायु परिवर्तनका नाममा गरिएका अर्वौको खर्च बालुवामा पानी

जलबायु परिवर्तनका नाममा गरिएका अर्वौको खर्च बालुवामा पानी

दीपक आचार्य, सीआईएन      June 23, 2016

पृथ्वीमा वायुमण्डल भएकै कारण यहाँ जलचर अर्थात् पानीमा बस्ने विभिन्न जीवहरू, जमिनमा बस्ने जीवजन्तु र वनस्पति बाँच्न सकेका हुन् । अरू ग्रहहरूमा वायुमण्डल नभएकाले त्यहाँ जीवजवात्मा छैनन् त्यसैले हामीले हाम्रो वायुमण्डल जोगाउन सकेनौं भने पृथ्वीको हालत पनि अरू ग्रहको जस्तै हुन्छ ।

पुरा समाचार
यसकारण मैले परिवारसँग विद्रोह गरें

यसकारण मैले परिवारसँग विद्रोह गरें

रिंकु ठाकुर      April 13, 2016

बुबाआमाले त आफ्नो हिसाबले राम्रै गर्नुभएको थियो । म बिहे गर्दिन भन्दा बुवाआमालाई पनि ठुलो बुबा (बुबाको दाजु) ले भड्काउनुभयो । पछि यसलाई घरबाट ननिकाल, थुनेर राख भनेर भन्नुभयो अनि मलाई घरबाहिर निस्किन दिइएन ।

पुरा समाचार