ब्लग / विचार

मोफसल  पत्रकारिताका प्रवृति

मोफसल पत्रकारिताका प्रवृति

तपेन्द्र कुँवर      January 19, 2016

मोफसल क्षेत्रमा विषयबस्तुको उठान सकारात्मक भन्दा अतिरञ्जनात्मक हुँदै आएको छ । मोफसलको पत्रकारितामा लगानीको अभाव त छदैछ, त्यसका अलावा शैक्षिक योग्यताको अपर्याप्तताले पनि सोचे जस्तो मर्यादित र बस्तुनिष्ठ पत्रकारिता हुन सकेको छैन ।

पुरा समाचार
शीत चुहिने बस्तीमा छट्पटाइ रहेका आमाहरुको पीडालाई बोध गर्नुस् राष्ट्रपति ज्यू

शीत चुहिने बस्तीमा छट्पटाइ रहेका आमाहरुको पीडालाई बोध गर्नुस् राष्ट्रपति ज्यू

लक्ष्मी बस्नेत      December 29, 2015

माघको जाडोले अझै कति आमाले कोख रित्याउनु पर्ने हो ? कति बालबालिका र वृद्धवृद्धाले प्राण त्याग गर्नुपर्ने हो ? तपाई पनि कुनै दिन आमा भएको मान्छे । शीत चुहिने बस्तीमा छट्पटाइ रहेका भूकम्प पीडित आमाहरुको पीडालाई एकचोटी बोध गर्नुस् राष्ट्रपति ज्यू ।

पुरा समाचार
Friend of citizen – Radio.

Friend of citizen – Radio.

Uma Paudel      December 28, 2015

Radio Sindhuli Gadhi has made in partnership with ACORAB/CIN to empower earthquake survivors for effective use of the life skill so that the daily life become easier and they can contribute to create the pressure for better service delivery mechanism, further preparedness of disaster and advocacy for appropriate disaster related issues.

पुरा समाचार
संविधानजारी भयो अब के हुन्छ ?

संविधानजारी भयो अब के हुन्छ ?

गोविन्द खड्का      September 22, 2015

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पारित भएसँगै दलहरुकाअनुसार संक्रमणकाल टुङ्गिएको छ । शान्तिप्रकृया एउटा निश्कर्षमापुगेको छ । संविधान कस्तो कसरी बन्लाभन्ने थुप्रै आशंकाले जवाफपाएका छन् । तर संविधानजारी भएसँगै अब के हुन्छ यीप्रश्नको उत्तर पाइसकेको छैन । के हुन्छअब?

पुरा समाचार
लैंगिक बिभेदलाई चुनौति

लैंगिक बिभेदलाई चुनौति

उमा पौडेल      September 22, 2015

सिन्धुली महिलाहरुलाई मलामी जान नदिने, बाबुआमाको किरिया गर्न नहुने घर छाउन नहुने लगाएतका समाजले लिंगका आधारमा महिलाले गर्न नहुने काम भनि छुट्याएका कामलाई महिलाहरुले चुनौति दिदै आएका छन्

पुरा समाचार
धर्म निरपेक्षतामा नेताहरुको भुमिका तथा नेपाली समुदायको मानसिकता

धर्म निरपेक्षतामा नेताहरुको भुमिका तथा नेपाली समुदायको मानसिकता

     September 21, 2015

डिला रेग्मी । दुबई शुक्रबार आबुधाबि देखि दुबई जादा ट्याक्सि चालक नेपाली थिए । संयोगले उनी बुर्तीबाङ तिरकै रहेछन् । कुराकानि कै क्रममा भेगिए नाताका कारण उनले आफ्नो गुम्सिएको बिरह पोखे ।

पुरा समाचार

धर्म निरपेक्षतामा नेताहरुको भुमिका तथा नेपाली समुदायको मानसिकता

     September 21, 2015

शुक्रबार आबुधाबि देखि दुबई जादा ट्याक्सि चालक नेपाली थिए । संयोगले उनी बुर्तीबाङ तिरकै रहेछन् । कुराकानि कै क्रममा भेगिए नाताका कारण उनले आफ्नो गुम्सिएको बिरह पोखे । नेपाल देखि दुबई हुँदै युरोप जाने सपना देखेर पन्ध्रलाख दलाललाई बुझाई दलाल भागेपछि चारबर्ष पहिले दुबईमा अलपत्र परेका रहेछन् । बाग्लुङका एकजना मान्छेले दुबईमा काम खोजिदिए पछि बल्ल महिना पिच्छे पन्ध्रलाखको ब्याज सम्म तिर्न सक्ने भएछन् । दलालको घात र पन्ध्र लाख रिण सम्झदा आत्मगलानिले घरमा केहि समय सम्पर्क गर्न पनि सकेका रहेनछन् ।

पुरा समाचार
लैंगिक बिभेदलाई चुनौति

लैंगिक बिभेदलाई चुनौति

     September 21, 2015

महिलाहरुलाई मलामी जान नदिने, बाबुआमाको किरिया गर्न नहुने घर छाउन नहुने लगाएतका समाजले लिंगका आधारमा महिलाले गर्न नहुने काम भनि छुट्याएका कामलाई महिलाहरुले चुनौति दिदै आएका छन् । यस्तै कामको चुनौति दिने महिलाहरुको लाममा सिन्धुली कमलामाई नगरपालिका ५ ढकालगाउँका २८ वर्षिय निर्मल देवकोटाकी श्रीमति २२ वर्षिय रमिला देवकोटाले आफ्ना श्रीमानको लासमा दागवत्ति दिएर उदाहरणीय महिला बन्नुभएको छ ।

पुरा समाचार
संविधान जारी भयो अब के हुन्छ ?

संविधान जारी भयो अब के हुन्छ ?

     September 21, 2015

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पारित भएसँगै दलहरुका अनुसार संक्रमणकाल टुङ्गिएको छ । शान्ति प्रकृया एउटा निश्कर्षमा पुगेको छ । संविधान कस्तो कसरी बन्ला भन्ने थुप्रै आशंकाले जवाफ पाएका छन् । तर संविधान जारी भएसँगै अब के हुन्छ यी प्रश्नको उत्तर पाइसकेको छैन । के हुन्छ अब ?

पुरा समाचार