नेपालमा राजनीतिक भ्रष्टाचार बढ्दै गएको बिभिन्न अध्ययनहरुले देखाइसकेका छन् । इतिहाँस हेर्ने हो भने आधुनिकता सँगै भ्रष्टाचार थप मौलाउँदै गएको देखिन्छ । जनताको सेवाको लागि राजनितीमा होमिनेहरु कसरी भ्रटाचारी हुन्छन् ? (अडियो सहित)
पुरा समाचारदेशको पछिल्लो परिस्थितीका कारण खाना पकाउने एलपी ग्याँसको अभाव भएपछि सर्वसाधारण नागरिक विद्युतमा निर्भर छन् र सरकारले खाना पकाउने समयमा विजुली नकाट्ने समेत जनाएको थियो ।
पुरा समाचारनेकपा एमालले तराईका जिल्लामा जनतामाझ संविधान बुझाउन अभियान थालेको छ । एमालेले चितवनको सौराहामा विशेष राष्ट्रिय कार्यकर्ता भेला गरि यस्तो अभियानको शुरुवात गरेको हो ।
पुरा समाचारकाठमाडौं १७ मंसिर । नेपाल अहिले इन्धनको चरम संकट भोगिरहेको छ । यही बेला एउटा बहस सुरु भएको छ । नेपालमा पेट्रोलको खानी छ कि छैन होला ? अध्यन अनुसार नेपालभित्रै पेट्रोलियम पदार्थको खानी छ। तर, अनुसन्धान सकाएर उत्खनन् गर्न बाँकी छ ।
पुरा समाचारसत्ताधारी दल र मधेसी मोर्चाको आआफ्नै अडानका कारण झन्डै एक महिनादेखि अवरुद्ध दुवै पक्षबीचको वार्ता फेरि हुन सकेको छैन । मोर्चाले मधेस र पहाडलाई छुट्याउनुपर्ने मागमा अडान लिएका कारण वार्ता अगाडि बढ्न नसकेको सत्ताधारी दलको बुझाइ छ भने मोर्चाले सत्ताधारी दलले ठोस योजना प्रस्तुत नगरेको आरोप लगाएको छ ।
पुरा समाचारकाठमाडौं १२ मंपसिर । भारतको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी बन्दहड्तालका कारण मुलुकले वितेको ४ महिनामा ३८ अर्ब राजश्व गुमाएको छ ।
पुरा समाचारमधेस आन्दोलन र नाकाबन्दीका कारण नागरिकको दैनिकी अस्तव्यस्त बनेको छ । आन्दोलनरचत दल र सत्ताधारी तथा विपक्षी दलबीच वार्ता भए पनि सहमति हुन सकेको छैन । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागका विषयमा प्रमुख तीन दलले अझै साझा धारणा बनाउन सकेका छैनन्।
पुरा समाचारAssociation of Community Radio Broadcasters (ACORAB) Nepal has organized a discussion program on "Role of International Humanitarian Actors in Nepal Gorkha Earthquake-2015"
पुरा समाचारमाआवादीले २०५२ फागुन १ गते रोल्पा, रुकुम, सिन्धुली र गोरखामा प्रमुख कारबाही गर्ने नीति बनाएको थियो । त्यसबेला रोल्पाको होलेरी चौकी आक्रमणमा दुई युवती सहभागि भएका थिए । ती मध्येकी एक थिइन्, १८ वर्षीया ओनसरी घर्ती मगर । अर्की थिइन्, तारा घर्ती ।
पुरा समाचारराजनीतिक स्थिरता आउनका लागि हाम्रो गरीबीले, बेरोजगारीले, सानासाना पार्टीहरुले, हाम्रा बाह्य र आन्तरिक कारणले जुन प्रभाव पार्नुपर्ने त्यो कुनै पनि प्रभाव पारेको छैन भनेपछि यस्तो बेलामा राजनीतिक स्थिरता कहिले आउँछ भनेर कुरेर बस्न मिल्दैन । राजनीतिक स्थिरता अबको ३० वर्ष पछि आउँला रे अनि के आर्थिक विकासको लागि कुरेर बस्ने
पुरा समाचार