नाका खुल्न खुल्दैन भन्ने दुईथरी अडान र भनाईका बिचबाट नयाँ सन्देश बाहिर आएको छ अब नाका खुल्छ । प्रधानमन्त्री केपी ओलीले बुधबार शनिबारसम्म नाकाबन्दी खुल्न सक्ने धारणा राख्नुभयो । हिजो त्यही आशयमा मोर्चाको भनाई बाहिर आयो ।
पुरा समाचारकाठमाडौं १४ माघ । यसबर्ष नेपालमा भ्रष्टाचार झन बढेको पाइयो । विश्वका देशहरुमा नेपाल भ्रष्ट मुलुको १५ नम्बरमा देखियो । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले सन् २०१५ मा १६८ मुलुकका सार्वजनिक क्षेत्रमा भएका भ्रष्टाचारबारे अवधारणा मापन गरेकामा नेपाल १३०औँ स्थानमा परेको छ ।
पुरा समाचार२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अघि एउटा औपचारिक कार्यक्रममा घरघरमा पाईप मार्फत खान पकाउने ग्याँस वितरण गरिने बताउनुभएको थियो । यो अभिव्यक्तिलाई कतिपयले हावामा उँडाए । तर सरकारले काठमान्डौंको जमिनमा प्राकृतिक रुपमा रहेको खाना पकाउने (मिथेन) ग्याँसलाई पाईप मार्फत घर घरमा पु¥याउने योजनाको थालनी गरिसकेको छ । साथी राजन रुचालले उद्योग मन्त्री सोम प्रसाद पाण्डेसँग यसै विषयमा कुराकानी गर्नुभएको छ ।
पुरा समाचारव्यवस्थापिका संसद्अन्तर्गत १४ ओटा विषयगत समितिहरू छन् । सरकार र मातहतका निकायको कामकारबाहीको मूल्यांकन र अनुगमन गर्न बनेका समिति बनाइएका छन् । तर, के संसदीय समितिहरूले दिएका निर्देशनहरू कार्यान्वयन भएका छन् ?
पुरा समाचारनयाँ सरकारसँगै नयाँ प्रतिवद्धता आउँछ देश अब यतिबर्षमा देश लोडसेडिङ मुक्तहुन्छ । तर, सरकार जान्छ लोडसेडि घट्ने होइन झन बढ्ने गर्छ । अहिलेको सरकारले पनि एकवर्ष भित्र देशलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको छ ।
पुरा समाचारझन्डै ८ महिनाअघि नेपाल राष्ट्र बैंकले दुई प्रतिशत व्याजमा राजधानीभित्र २५ र अरु जिल्लाका भूकम्प पीडितलाई १५ लाख रुपैँया ऋण दिने घोषणा गरेको थियो । तर अहिलेसम्म पनि त्यो ऋण कसैले लिएका छैनन्
पुरा समाचारबार्ताले विस्तारै विस्तारै हामीबीचको दुरी घटाउँदै लगेको छ । तपाईंहरुले सीमा नाका छोड्नु पर्छ भनेर हामीले मधेशवादी दलका नेताहरुलाई दवाव दिईरहेका छौं ।
पुरा समाचाररेक सिलिण्डर भित्र २ देखि तिन किलो सम्म फोहोर लेदो मात्रै हुने गरेको अनुसन्धानबाट देखिएको छ । उपभोक्ता हित संरक्षण मञ्चले गरेको अध्यनका आधारमा ग्यासमा ठगी पाइएपछि प्रहरीलाई जाहेरी दिने तयारी छ । कसरी हुदो रहेछ ठगी ग्यासमा ?
पुरा समाचारनयाँ संविधान आएसँगै विभिन्न आयोगहरु संवैधानिक भएका छन् । आयोग संवैधानिक भएपछि आम नेपाली महिलाका लागि तत्कालका लागि के हुन्छ ? र संवैधानिक भइसकेपछि आयोग के गर्दैछ ?
पुरा समाचारउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन सरकारसँग आज बेइजिङमा ८ बुँदे सहमति गरेका छन् । यो सहमतिसँगै नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्नका लागि गर्ने भनिएको सम्झौताको तयारी कार्य तीब्र रुपले अगाडि बढेको छ ।
पुरा समाचार