बिश्व खुशी दिवस, बिश्वमा सबैभन्दा खुशी हुने राष्ट्र डेनमार्क हो । नेपाल भने १०७ औं स्थानमा छ । युरोपियन देशहरुमा आफ्ना नागरिकलाई खुशी राख्न विभिन्न उपायहरु अपनाउने गरीन्छ ।
पुरा समाचारप्रधानमन्त्री केपी ओलीको भोलिदेखि हुने चीन भ्रमणका लागि सरकारले एजेण्डा तय गरेको छ । आज त्यसलाई अन्तिम रुप दिन प्रधानमन्त्रीका तहबाट गृहकार्य हुनेछ । परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेको छ । त्यसलाई प्रधानमन्त्रीले अन्तिम रुप दिनुहुनेछ ।
पुरा समाचारनेपाली कांग्रेसको महाधिवेसनमा यसपटक सभापतिका लागि देखिएको त्रिपक्षीय भिडन्त जति रोचकरुपमा लिइएको छ । महामन्त्रीको प्रतिस्पर्धा त्यति नै रोचक छ । विपीपुत्र शसांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापासहित तीन सशक्त जोडीको उम्मेदवारीले उत्साह थपिएको छ ।
पुरा समाचारनेपाल सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग विकास समितिले पुरुष र महिला दुवैका लागि उद्यमशिलताका लागि विभिन्न सीपमूलक र सीप सिकेर आयआर्जन गरिरहेकाहरुका लागि सीप अभिवृद्धि तालिम भनेर निःशुल्क तालिम दिने गरेको छ ।
पुरा समाचारमहिलाको विभिन्न सवालमा काम गर्नका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय छ, त्यसअन्तर्गत रहेर महिला तथा बालबालिका विभाग पनि छ । विभागले विपन्न समुदायलाई लक्षित गरेर सशक्तिकरण, समावेशीकरण, सहभागिता जस्ता विषयमा काम गर्ने गरेको छ ।
पुरा समाचारसभापति सुशील कोइरालाको निधनपछि कांग्रेसमा उत्तराधिकारीको खोजी सुरु भएको छ । कोइराला परिवारमा तत्काल नेतृत्व सर्ने सम्भावना कम देखिएकाले सस्थतापन पक्षभित्रै सम्भावना खोजीदैछ । महाधिवेशन हुन तीन सातामात्रै बाँकी भएकाले अब फेरि पार्टीको नेतृत्व ठूलो बहसमा छ ।
पुरा समाचारकाठमाडौं ४ फागुन । भारतबाट भोलि विजुली थपिएपछि लोडसेडिङ दुई घण्टा घट्ने भएको छ । भाारतीय बिद्युत ब्यापार लिमिटेडसँगको सम्झौतापछि भोलीबाट ८० मेगावाट बिजुली राष्टिय प्रसारणमा जोड्न लागिएको छ ।
पुरा समाचारसरकारले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जाने महिलाहरुका लागि सजिलो प्रक्रिया बनाएको छ । अब महिला र पुरुष एउटै ठाउँबाट पठाउन पाइने छैन । त्यो व्यवस्था कस्तो हो त ? कहिलेबाट सुरु होला ?
पुरा समाचार