नयाँ सरकारसँगै नयाँ प्रतिवद्धता आउँछ देश अब यतिबर्षमा देश लोडसेडिङ मुक्तहुन्छ । तर, सरकार जान्छ लोडसेडिङ घट्ने होइन झन बढ्ने गर्छ । अहिलेको सरकारले पनि एकवर्ष भित्र देशलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेको छ ।
हिजोका सरकारले देश झलमल बनाउने योजना लालटेन बालेर खोज्नु पर्यो । योजना भाषणमा मात्रै सम्भव रहे । हिजो जुन धरातलमा सरकार बने अहिले पनि अवस्थामा उस्तै छ, नेता र नेतृत्व उही छ ।
तर हिजोका सरकारले गर्न नसकेका काम यो सरकार यो सरकारले कसरी सक्छ ? साथी राजन रुचालले उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीलाई सोध्नु भएको छ ।
Severity: Warning
Message: finfo::file(news/INT_Top_Bdr_Rayamaji_By_Rajan_Ruchal.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/INT_Top_Bdr_Rayamaji_By_Rajan_Ruchal.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार