नयाँ संविधान आएसँगै विभिन्न आयोगहरु संवैधानिक भएका छन् । राष्ट्रिय महिला आयोग पनि अब संवैधानिक भएको छ । यस अवसरमा केही दिन शुभकामना आदान–प्रदान कार्यक्रम पनि गरिएको थियो ।
आयोग संवैधानिक भएपछि आम नेपाली महिलाका लागि तत्कालका लागि के हुन्छ ? र संवैधानिक भइसकेपछि आयोग के गर्दैछ ? लक्ष्मी बस्नेतले आयोगका कार्यवाहक अध्यक्ष मनु हुमागाईंसँग कुराकानी गर्नुभएको छ ।
Severity: Warning
Message: finfo::file(news/INT_Manu_humagain.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/INT_Manu_humagain.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार