ब्लग / विचार

रेडियो विगत, वर्तमान, अवसर र चुनौती

रेडियो विगत, वर्तमान, अवसर र चुनौती

शोबिता रिसाल      February 13, 2019

पत्रकारिताको मूल्यमान्यता भित्र रहेर अलिकति मिहनेत गर्न सके रेडियो साख रहिरन्छ । रहिरन्छ मात्रै होइन, नयाँ पुस्ताको पनि रेडियोप्रति मेरै पुस्ताको जस्तो चासो पक्कै होला । होइन भने आमसञ्चार माध्यमको भीडमा रेडियोको अस्तित्व सानदार रहिरहन मुस्किल पर्न सक्छ ।

पुरा समाचार
जापानको लोभलाग्दो पुनर्निर्माण र शिक्षा प्रणाली

जापानको लोभलाग्दो पुनर्निर्माण र शिक्षा प्रणाली

अशोककुमार क्षेत्री      December 17, 2018

नियमितका अभिभावक बैठकमा एउटै प्रश्न वारम्बार सोधिन्छ । बच्चाले स्कूलपछिको समय कसरी बिताउँछ ? पढ्छ-लेख्छ भनियो भने त उनीहरू आश्चर्यमा पर्छन् र भन्छन्, पढ्न त स्कूलमा पढिहालेको छ । बच्चाको चाहना र रूचि केमा छ भन्ने जान्न उनीहरू निकै उत्सुक हुन्छन् ।

पुरा समाचार
विश्वलाई नेपाल चिनाउँदै नेपाली रेडियो

विश्वलाई नेपाल चिनाउँदै नेपाली रेडियो

दीपक आचार्य      November 25, 2018

इन्डोनेसियाको योगयकार्तामा सम्पन्न सामुदायिक रेडियोहरूको विश्व संगठन अमार्कको एसिया प्यासिफिक क्षेत्रको चौथो सम्मेलनमा नेपाली सामुदायिक रेडियो प्रसारकहरुको उल्लेखनीय सहभागिता मात्रै रहेन, धेरै उपलब्धीहरु पनि हासिल भएका छन् ।

पुरा समाचार
कुरिति अन्त्यमा शिक्षकको भूमिका

कुरिति अन्त्यमा शिक्षकको भूमिका

कौशिला रिसाल      May 4, 2018

पछिल्लो ५÷७ वर्ष यताको सामाजिक हिंसाका घटनालाई हेर्ने हो भने पनि थुप्रै शिक्षक कुप्रथा र कुसंस्कारको झोले भएका छन् । म जागिर मात्रै खानका लागि मास्टर हुने कि एउटा समाजसेवी भएर समाज परिवर्तनमा सहयोग गर्ने ? नेपाली समाजको वर्तमान परिवेश ठिक छ त ? छैन भने कस्तो परिमार्जन आवश्यक छ ? यस विषयमा आजका शिक्षकले सोच्ने बेला आएको छ ।

पुरा समाचार
समाज रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका

समाज रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका

दीपक आचार्य, म्यानेजर, सीआईएन      February 13, 2018

देशभरका स्थानीय तथा राष्ट्रिय खबरहरूसँगै अन्तर्राष्ट्रिय घटनाक्रम एवं अर्थ वाणिज्य, खेलकुद तथा मनोरञ्जनात्मक सामग्री एवं समसामयिक अन्तर्वार्ताहरू समेटी राजधानी सहर काठमाडौँमा उत्पादन हुने नेटवर्क समाचार बुलेटिनहरूमा सदस्य रेडियोका सञ्चारकर्मीहरूद्वारा उत्पादित वा सम्प्रेषित समाचार सामग्रीहरू समेत प्रसारण हुने गरेको छ ।

पुरा समाचार
अनसन र अदालतःकसले दिन्छ राय  ?

अनसन र अदालतःकसले दिन्छ राय ?

अशोककुमार क्षेत्री      January 13, 2018

आफैले हेरेको इतिहास छ । समस्या हामीमा रहेका कपटपुर्ण प्रवृत्ति, पुरानो संस्कार, राजनीतिक पुर्वाग्रह, स्वार्थी मनोवृत्ति, शिक्षित भनाउँदाहरुको संस्कारहीन व्यवहार र भित्र भित्रै भैरहने भुमिगत व्यवहार, पैसो र पद नै सर्वथोक हो भन्ने कुसंस्कारले गर्दा आजका घटना र परिघटना घटिरहेका छन् । हामी यदि साँच्चिकै सच्चीएनौ भने हाम्रा सन्तान पनि हामी जस्तै हुनेछन् र हाम्रो भन्दा धेरै बिग्रेको वातावरणमा जीवन जिउने छन ।

पुरा समाचार
नवौं मानव अधिकार राष्ट्रिय महाभेलालाई ओझेलमा नपारौं

नवौं मानव अधिकार राष्ट्रिय महाभेलालाई ओझेलमा नपारौं

दीपक आचार्य      December 9, 2017

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामहरु सबैको चासो रहदा ६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सुरु भएको नवौं मानव अधिकार राष्ट्रिय महाभेला, २०७४ अलि ओझेलमा परेकोे भान हुन्छ ।

पुरा समाचार
चित्लाङः काठमान्डु छेवैको स्वर्ग (यात्रा संस्मरण)

चित्लाङः काठमान्डु छेवैको स्वर्ग (यात्रा संस्मरण)

राजन रुचाल      May 27, 2017

बाईक रोकिने बित्तिकै आँखाहरु चित्लाङको दृश्यमा नाँच्न थाले । चारैतिर हरियाली । पाखै हरियो । आँखै हरियो । काठमान्डु जस्तो च्याउ सरी घर थिएनन् । बरु थिए च्याउका टनेल । प्रशस्तै । कतै बन्दा र काउलीले छपक्कै ढाकिएका खेत । कतै किसानलाई आलु खन्ने चटारो । घरमा मान्छेहरु भेट्नै मुस्किल । खेत खेतमा किसान । घरहरु सुनसान् ।

पुरा समाचार
जाउँला रिक्सामा सरर....

जाउँला रिक्सामा सरर....

राजन रुचाल      January 21, 2017

काठमान्डु । पूर्वाञ्चलको व्यस्त शहर बिराटनगर । कुनै चोक अथवा गल्ली भित्रको बस्ती, जहाँ पुग्नु परेपनि विद्युतिय रिक्सा चढ्नुपर्छ । विराटनगर विमानस्थलमा मूख्य बजारबाट अलि कोल्टो छ । विमानबाट ओर्लिएका यात्रुलाई बजारसम्म आईपुग्न सवारी साधनको साहारा लिनुपर्छ । विमानस्थलको गेटमा रिक्सा, विद्युतिय रिक्सा (अटो रिक्सा) र भ्यान प्रशस्तै भेटिन्छन् । आफ्नो सवारीसाधनमा चढाउन चालकहरुको तँछाड मछाड त्यहिंबाट शुरु शुन्छ ।

पुरा समाचार

मिलौं र मिलाऔं

राजन रुचाल      December 31, 2016

जान्ने सुन्नेले भनिरहेछन्, देश संक्रमणकालिन अवस्थामा छ । हुन पनि देश चलिरहेछ, भर्खर बनको संविधानको भरमा । निकै सुस्त छ विकासको गती । बयलगाडाको यात्रा झैं । देशमा बेथीतीको चरम अवस्था छ । भ्रष्टाचार ब्याप्त छ । गरिवीको अवस्था पनि उस्तै छ ।

पुरा समाचार