जुम्लाको पातारासि गाउँपालिका १ मा काँग्रेसको प्यानल विजयी

प्रकाशित मिति: 2017-05-15

पातारासि गाउँपािलका वडा नम्बर १ को मतपरिणाम घोषणा गरिएको छ । नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्ष दत्त बुढा विजयी हुनु भएको छ ।

उहाँका प्रतिद्वन्दी सिंहबहादुर बुढा पराजित हुनुभएको छ ।

यसैगरी महिला सदस्यहरुमा नेपाली कांग्रेसका चैती ऐडी र सदस्यहरुमा चन्द्रसिंह ऐडि, चन्द्रवहादुर बढा विजयी हुनु भएको छ । 

 

तपाईंको बिचार