दोलखाको केही मतदान केन्द्रमा विवाद

प्रकाशित मिति: 2017-05-14

दोलखाको केही मतदान केन्द्रमा केही विवाद र तनाव भएको छ । तामाकोशी गाउँपालिकाको झुलेको अमर उच्च माविमा कांगे्रस र एमाले कार्यकर्ताबीच झडप हुँदा केही घाइते भएका छन् । 

यस्तै बिगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा पनि बिहान केहीबेर रोकिएको मतदान शुरु भएको छ । त्यहाँ अज्ञात समूहले हवाइ फायर गरेपछि तनाव भएको हाम्रो रेडियो दोलखाले जानकारी दिएको छ । 

 

तपाईंको बिचार