चितवनको नारायणी एफएममा आगलागी

रेडियोको प्रसारण बन्द

प्रकाशित मिति: 2017-01-16

चितवनको भरतपुरस्थित नारायणी एफएम १०५.२ मेगाहर्जमा गएराती आगलागी भएको छ ।

युपिएसको तार सर्ट भएर आगो लाग्दा रेडियोका सबै ब्याकअप ब्याट्री, यूपिएस, ट्रान्समिटर तथा अन्य प्रसारणका प्रविधिहरु जलेर नष्ट भएको छ । 

रेडियोका अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव गोविन्द देवकोटाले दिनुभएको जानकारी अनुसार आगलागीबाट सबै सामान नष्ट भएपछि रेडियोको प्रसारण बन्द भएको छ ।

 

तपाईंको बिचार