काठमान्डु । २०७४ साल माघ ७ गते भित्र तीनै तहको निर्वाचन गरीसक्नु पर्ने संविधानले बाध्यकारी व्यवस्था गरेको छ । यद्यपी समय घर्कंदै जाँदा पनि दलहरुको सहमति हुन नसक्दा तत्कालै चुनाव हुने छनक देखिएको छैन ।
संविधानले तोकेको समय भित्र चुनाव नभए के होला ? यो प्रश्न अहिले सबै तिर उठिरहेको छ । सत्ताको खेलका कारण संविधान कार्यान्ययनमा देखिएको चुनौती सँगै संविधानले तोकेको समयमा चुनाव हुने स्थिती पनि छैन ।
संविधानले निर्धारण गरेको समयमा चुनाव नहुँदाको परिस्थितीबारे शोविता रिसालले संविधानविद् डाक्टर विपीन अधिकारीसँग कुराकानी गर्नुभएको छ ।
Severity: Warning
Message: finfo::file(news/Bipin.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/Bipin.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार