काठमाडौं । भएका सहमति कार्यान्वयन हुने प्रतिवद्धता सरकारले जनाए मात्रै मधेसी मोर्चा वार्तामा बस्ने भएको छ । सरकारले वार्तामा आउन मोर्चालाई फेरि मन्त्रिपरिषदबाटै लिखित आग्रह गरेको थियो ।
बिगतमा ३६ पटक वार्ता हुँदा पनि सहमति नभएको र दिएका आश्वासन पूरा नभएका कारण सरकारलाई विश्वास गर्ने अवस्था नभएको ग्यारेन्टी नभएसम्म वार्तामा नबस्ने बताएको छ।
मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्तामा जानुअघि सरकारको तर्फबाट संविधान पुनःलेखन र मधेसी मोर्चाले राखेका मागका विषयमा प्रष्ट धारणाा आउनुपर्ने सीआईएनसँग बताउनुभयो ।
उहाँले घाइतेको उपचार, मुद्दा लगाएर थुनेका कार्यकताृको रिहाई र संविधान पुनःलेखन गर्ने ग्यारेन्टीसहितको धारणापछि मात्रै वार्तामा जाने बताउनुभयो । वार्ता प्रधानमन्त्रीसँगै नै हुनुपर्ने उहाँको अडान छ ।
यसैविषयमा गठबन्धनको संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवसँग लिलप्रकाश चन्दले गरेको कुराकानी
Severity: Warning
Message: finfo::file(news/INT__Upendra_Yadab_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 182
Severity: Warning
Message: mime_content_type(news/INT__Upendra_Yadab_.mp3): failed to open stream: No such file or directory
Filename: views/news-detail.php
Line Number: 183
तपाईंको बिचार