सामुदायिक रेडियोप्रतिको सङ्घीय सरकारको बुझाइ र गर्न सकिने सहयोग के कस्ता हुनसक्छन्,राेयल्टी र समानुपातिक विज्ञापनका बारेमा सरकारको तयारी के छ, थी लिलप्रकाश चन्दले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग कुराकानी
पुरा समाचारपोहोरसाल मैले एउटा पुस्तक नै प्रकाशन गरेँ । जसको नाम छ 'नेपाल नवनिर्माण महाअभियान' त्यो पुस्तकमा आधारित भएर घोषणपत्र तयार भयो । त्यो घोषणापत्र र संविधान अनि पुस्तकको आधारमा फेरि सुशासन र विकासको प्राथमिकताभन्दा अर्को प्रतिवेदन तयार भो ।
पुरा समाचारयुवाहरूलाई हामीले सानैदेखि 'काम गरेर देश बनाउनुपर्छ, करिअर बनाउनुपर्छ, घरपरिवार सुखी राख्नुपर्छ । देशका लागि तिमी जन्मेका हौ । सकारात्मक केही काम गरी नाम चलाउन जन्मेका हौ।' भन्ने बारेमा चेतना जगाउन सकियो भने अपराधिक घटना कम हुन्छन् भन्ने मलाई लाग्छ ।
पुरा समाचारत्यो पूरै फिल्म नै छ नि ! उतारचढाव त भइ नै हाल्यो नि ! किनभने त्यतिखेर म सङ्घर्ष गरिरहेको थिएँ । मसँग केही थिएन । उनी काठमाडौँमा घर भएको मानिस । त्यसमा पनि नेवार समुदायमा पनि आफ्नै संस्कार छ, संस्थागत भएको समाज छ । आफ्नै समुदायमा विवाहबारी हुने चलन छ । त्यसले गर्दा अन्तरजातीय विवाह गर्नु भनेको सानो निर्णय थिएन ।
पुरा समाचार'म आज सपिङमा गएँ, यो, यो किनेर ल्याएँ ।' भनेर कसैले सुनायो भने पनि उत्साहित भएर, ध्यायन दिएर सुनिदिनुपर्यो ।अहिले त थुप्रै खालका सुविधाहरु छन् । समयमा नै भिडियो कुराकानी गर्न सकिन्छ । मिलेसम्म र छुट्टि पाएसम्म एकअर्कालाई भेट्न आउनुपर्यो ।
पुरा समाचारमन्त्री सुहङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरसँग शुक्रबार भएको भेटमा विदेशी सहयोगका सम्बन्धमा नेपालको कानुनी प्रक्रिया र व्यवस्थाका विषयमा जानकारी लिनुभएको हो ।
पुरा समाचारमेरो बा वित्नु भएको एक वर्ष भयो ।अस्ति भर्खर म वार्षिकीमा गएर आएँ । उहाँ रहुन्जेलसम्म कसै न कसैलाई कुरा गराइराख्नुहुन्थ्यो । सबैका आआफ्ना भिन्नभिन्न परिवेशहरु हुन्छन् । बाबाआमाका कतिपय इच्छाहरु पूरा गर्न सकिएन । स्वभाविक ढङ्गले हुन्छ तर मैले सामाजिक परिवर्तनको आन्दोलनमा काम गरेर नै मेरा बाआमाको सपनाहरु, इच्छाहरुलाई पूरा गरेको छु भनेर मैले आफूलाई चित्त बुझाउँछु ।
पुरा समाचारहिजो केन्द्रले बनाएको नीति नियमहरु, प्राथमिकताहरु, कार्यविधि, ऐन नियमहरुको परिधि भित्र बसेर र उसले छुट्टाएको बजेट भित्र बसेर कार्यान्वयन गर्थ्यो । यी सबै कामचाहिँ अब गाँउपालिका, नगरपालिकाले नै गर्छन् । आफैले कानून बनाउँछ, प्राथमिकिकरण गर्छ, आफैले योजना बनाउँछ, त्यसको अनुगमन मूल्याङ्कन गर्छ ।
पुरा समाचारआमाबाबुले बच्चालाई दिन सक्ने मिठो खाना अथवा राम्रो लुगा, खेलौना, सबै केही समयमा हराउँछन्, उनीहरुले बिर्सिन्छन् । तर पढ्ने बानी भनेको आमाबाबुले दिनसक्ने र दिनुपर्ने त्यस्तो उपहार हो, जुन उनीहरुले जीवनभरी भुल्दैनन्, जीवनभरी काम लाग्छ ।मुख्य कुरा, बच्चाहरुलाई किताबप्रति आकर्षित गर्ने हो । किताबप्रति मोह जगाइदिने हो । त्यो गरेपछि पढ्ने बानीको विकास स्वतः बढ्दै जान्छ । यसकारण बच्चहरुलाई कुन उमेरमा पढ्न लगाउने भन्ने कुनै सिमाना नै हुन्न । जुन किताबहरु पनि त्यस्तै तरिकाका हुन्छन् ।
पुरा समाचारमलाई हाँसो उठ्छ, म यहाँनेर भन्न चाहान्छु अलिकति समय दिनुहोला । सीके रावतले स्वतन्त्र मधेस बनाउने भनेर हिजोका दिनमा पनि बैठक गर्याछ । अघिल्लोचोटी कथित मुक्तिदिवस भनेर त्यहाँ पनि बैठक गरेको हामीले जानकारी पत्रपत्रिकाबाट प्राप्त गरेका छौँ । म रक्षामन्त्री हुँदाखेरी त्यतिबेला पनि यस्ता बिभिन्न कार्यक्रमका कुरा आएर म स्वयंले गृहमन्त्रीलाई जानकारी गराएको थिएँ, यो आजको कुरा मात्र होइन तर त्यतिबेला केही पनि गरिएन । मैले सेना कुदाउने कुरा आएन, त्यो नेपालको कानूनले दिदैन ।
पुरा समाचार