स्थानीय तह निर्वाचन - २०७४ मत परिणाम

चारवटा गाउँपालिकाको नतिजा आयो, एमालेको अग्रता, गणना जारी

प्रकाशित मिति: 2017-06-30

तीन प्रदेशमा बुधबार भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रारम्भिक मतगणनाले प्रमुख दुई दल कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखाएको छ । बिहान सम्मको मत परिणाममा कांग्रेस-एमालेबीच झिनो मतान्तर छ भने माओवादी निकै पछाडि देखिएको छ ।

एमालेले ९७, कांग्रेस ८६ र माओवादी केन्द्रले २८ स्थानीय तहमा अग्रता लिएको छ । एमालले २ र कांग्रेस माओवादीले एक एक ठाउँमा जित हाँसिल गरेको छ । 

नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका, अध्यक्ष–राजेन्द्र धामी
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
उपप्रमुख पदमा विजयी
एमाले
बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष–भगवती बोहरा
बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गिरी
कांग्रेस
बझाङको काँडा गाउँपालिका उपाध्यक्ष–कल्पना बोहरा
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत 

 

  नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र राप्रपा फोरम-नयाँ शक्ति फोरम लोकतान्त्रिक अन्य
   
जित
 
अग्रता ८६ ९६ २९

 

तपाईंको बिचार