केरा नाम एक : फाइदा अनेक

विभिन्न प्रकारका कपडाहरु, झोला, पर्दालगायत विभिन्न उत्पादन हुने गर्छ ।

प्रकाशित मिति: 2016-05-25
केरा नाम एक : फाइदा अनेक
केरा नाम एक : फाइदा अनेक

तपाईं हामी सबैलाई केराको बारेमा थाहा छ, केरा खाने पनि गर्छौं । तर केरा भन्ने बित्तिकै धेरैलाई पाकेपछि खाने फल हो भन्ने थाहा होला, केरा खेती हुने तराइका विभिन्न ठाउँमा केराको कोसा काटिसके पछिको बोटबाट मल बनाउने गरिन्छ । तर त्यत्ति मात्र होइन केराको बोटबाट सिन्का तथा त्यसलाई मेसिनको माध्यमबाट धागो बनाएर विभिन्न प्रकारका कपडाहरु, झोला, पर्दालगायत विभिन्न उत्पादन हुने गर्छ । रेसादार वस्तुमा पर्ने केराको बोटको सदुपयोग फल खाएर मात्र होइन बोटबाट झन् धेरै हुन्छ भनेर उद्यमी दिव्यतारा तुलाधरले यस्ता उत्पादनहरु गर्दै आउनु भएको छ भने केरा खेती हुने विभिन्न ठाउँमा तालिम पनि दिने गर्नुभएको छ । अन्नपूर्ण ह्याण्डीक्राफ्टका संचालक उद्यमी तुलाधरसँग लक्ष्मी बस्नेतले केराको बोटको सदुपयोग बारे गरेको कुराकानी ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Dibya_tara_tuladhar.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Dibya_tara_tuladhar.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार