एक घर-एक रोजगार कहिले र कसरी ?(अडियोवार्ता)

प्रकाशित मिति: 2016-05-11

सरकारले नीति तथा कार्यक्रममा केही पुराना केही लोकप्रीय कार्यक्रम राखेको छ । कामदार र कर्मचारीलाई ६० वर्ष उमेर पूरा भएपछि पेन्सन, बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियतपूर्ण ऋण, ‘जनताको लगानीमा जलविद्युत’ प्रत्येक वर्ष ५० हजार युवालाई स्वरोजगार र एक घर एक रोजगारको व्यवस्था गरिएको छ । 

एक घर एक रोजगारले धेरै नागरिलाई उत्साह थपेको छ । कस्तो काम कसरी दिने सरकारले बताएको छैन तर सम्भव असम्भवका विषयमा बहस सुरु भएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट सुरु गरेर अन्य ठाउँमा विस्तार गर्ने सरकारको एक घर एक रोजगारी कार्यक्रम र कार्यान्वयनका चुनौति कति होला ? साथी लिलप्रकाश चन्दले योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिशचन्द्र पोखरेलसँग कुराकानी गर्नु भएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Jagadishchandra_Pokhrel_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Jagadishchandra_Pokhrel_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार