एकै मान्छे- सफल पाँच भूमिका (अडियोवार्ता)

छोरी, बुहारी, आमा, गृहीणी र कामकाजी महिला

प्रकाशित मिति: 2016-04-03

काठमाडौं । कामकाजी अर्थात जागिर खाने÷बाहिरको काममा निस्किने महिलाहरुका लागि घरपरिवार र काम सँगसँगै लैजान निकै अप्ठ्रो पर्छ । अझ विशेष गरी बिहे गरिसकेपछि बच्चाबच्ची हुन्छन् त्यसले झन् अप्ठ्यारो भएर कतिपयले त राम्रो जागिर अथवा गरिरहेको काम छोडेको पनि पाइन्छ । 

तर समयको व्यवस्थापनसँगै परिवारका सदस्यहरुसँग राम्रो सम्बन्ध राख्न जान्यो भने चाहिं सहज हुन्छ । त्यसका लागि आफ्नो भूमिका नै महत्वपूर्ण हुन्छ । जागिरे महिलाहरुले जागिर र घरायसी कामको समय कसरी मिलाउने ? र परिवारका सदस्यका लागि आफूले के के गरिदियो भने आफूलाई नै सहज हुन्छ त ? 

काठमाडौंको नेवार समुदायकी छोरी भएर बुहारी हुँदै ३३ वर्षे जागिरे जीवनमा बिताउँदै गर्नुभएकी घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख निलम ताम्राकारसँग साथी लक्ष्मी बस्नेतले तपाईंले के के गर्नुभयो ? र के गर्नुपर्छ भन्ने बारेमा कुराकानी गर्नुभएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Nilam_Tamrakar.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Nilam_Tamrakar.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार