काठमान्डु उपत्यकामा ठुलो हावाहुरी

उडान अवतरण प्रभावित

प्रकाशित मिति: 2016-03-28

काठमान्डु उपत्यका सहित आसपासका जिल्लामा ठुलो हावाहुरी चलेको छ । हावीहुरीका कारण काठमान्डु धुलाम्य बन्नुको साथै जनजीवन समेत प्रभावित भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा हावाहुरीका कारण केहि सर्वसाधारण समेत सामान्य घाइते भएका छन् ।

भुकम्प पछि अस्थाइ टहरामा बसेका सर्बसाधारणलाई हावाहुरीले बिचल्लीमा पारेको छ । हावाहुरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । 

 

उपत्यकाको हावाहुरीका केहि तस्वीर तथा भिडियो ।

 

तपाईंको बिचार