नेपाल चीन सम्बन्ध: विगत, वर्तमान र भविश्य( अडियोवार्ता)

प्रकाशित मिति: 2016-03-23

नेपाल–चीनको सम्बन्धको परम्परागत लामो भएतापनि औपचारिक रुपमा यी दुई देशबीच कुटनीतिक सम्बन्धले ६ दर्शक नाघेको छ । नेपाल हिमालयको काखमा रहेको एक भू–परिवेस्ठीत राष्ट्र हो । यसको उत्तरमा जनवादी गणवादी चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्व, पश्चिम र दक्षिणतर्फ गणतन्त्र भारतसँग खुल्ला सिमाना जोडिएको छ ।

नेपाल भारतभन्दा २२ गुणा सानो छ भने जनसंख्याका दृष्टिले ५० गुणा ठूलो छ । सीमा सम्बन्धका हिसाबले नेपालको भारतसँग १७६० किमी र चीनसँग ११११.४६ किमी सम्बन्ध रहेको छ । य

सांस्कृतिक तथा धार्मिक आधारले जोडिएको नेपाल र चीनबीचको सम्बन्ध अहिले विकास निर्माणमा साझेदारीको तहमा पुगेको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणसँगै नयाँ उचाईको नाता गासिएकाृे दावी गरिएको छ ।

केही सम्झौताले सम्बन्धसँगै विकासका नयाँ ढोका पनि खोलेको छ । नेपाल र चीनबीचको भौगोलिक,सांस्कृतक सम्बन्ध र नयाँ आयामहरुको बारेमा लिलप्रकाश चन्दले परराष्ट्रविद् हिरण्यलाल  श्रेष्ठसँग गरेको कुराकानी 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/hiranya_lal.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/hiranya_lal.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Hirannelal_Shresth.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Hirannelal_Shresth.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार