किन बढिरहेछ राजनीतिक भ्रष्टाचार ?

आधुनिकतासँगै बढ्दो राजनीतिक भ्रष्टाचार(अडियो सहित)

प्रकाशित मिति: 2015-12-22

नेपालमा राजनीतिक भ्रष्टाचार बढ्दै गएको बिभिन्न अध्ययनहरुले देखाइसकेका छन् । इतिहाँस हेर्ने हो भने आधुनिकता सँगै भ्रष्टाचार थप मौलाउँदै गएको देखिन्छ । जनताको सेवाको लागि राजनितीमा होमिनेहरु कसरी भ्रटाचारी हुन्छन् ? 
हरेक वर्ष बढ्दै गएको संस्थागत भ्रष्टाचार र कारणको बारेमा राजन रुजालले राजनीतिक भ्रष्टाचारका अनुसन्धानकर्ता तथा त्रिभुवन विश्वविद्यालयका अध्यापक दिपेश घिमिरेसँग गर्नुभएको कुराकानी ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Deepesh_Ghimire_By_Rajan_Ruchal.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Deepesh_Ghimire_By_Rajan_Ruchal.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार