किन बढ्यो लोडसेडिङ (अडियो सहित)

उपभोक्ताले विद्युतिय समान चलाउन नजान्दा समस्या

प्रकाशित मिति: 2015-12-10

देशको पछिल्लो परिस्थितीका कारण खाना पकाउने एलपी ग्याँसको अभाव भएपछि सर्वसाधारण नागरिक विद्युतमा निर्भर छन् र सरकारले खाना पकाउने समयमा विजुली नकाट्ने समेत जनाएको थियो ।

तर केहि दिन यता लोडसेडिङ बढ्नुका साथै बत्ति आउने जाने भईरहँदा सर्वसाधरण मारमा परेका छन् । खाना बनाउने समयमा लोडसेडिङ नहुने बताईए पनि विद्युत प्राधिकरणले गत शुक्रबार बाट दैनिक ८ घण्टा लोडसेडिङ गर्दै आएको छ । कि बढ्यो लोडसेडिङ ? राजन रुचालले नेपाल विद्युत प्राधिकरणका कार्यक्रकारी निर्देशक मुकेश काफ्लेसँग कुराकानी गर्नुभएको छ ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Mukesh_Kafle.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Mukesh_Kafle.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार