जनतालाई संविधान बुझाउन तराईमा एमाले (अडियो सहित)

मेधसी जनताले संविधान बुझे, समस्या आफैं समाधान हुन्छ - खनाल

प्रकाशित मिति: 2015-12-10

नेकपा एमालले तराईका जिल्लामा जनतामाझ संविधान बुझाउन अभियान थालेको छ । एमालेले चितवनको सौराहामा विशेष राष्ट्रिय कार्यकर्ता भेला गरि यस्तो अभियानको शुरुवात गरेको हो । 

तराईका २२ जिल्लाका कार्यकर्ता सहभागी भेलाबाट एमालले तराई मधेसको समस्या समाधानमा महत्वपूर्ण भुमिका खेल्न एमाले वरिष्ठ नेता झलनाथ खनालले सिआईएनलाई जानकारी दिनुभयो ।

तराईका जनताले संविधान नबुझेर समस्या भएको एमालेको ठम्याई छ । सरकारले जनताको संविधानजनताकै माझमा भन्ने एक महिने अभियान शुरु गरे लगत्तै एमालले तराई जिल्लाहरुमा संविधान बुझाउने अभियान शुरु गरेको हो । एमाले वरिष्ठ नेता झलनाथ खनालसँग राजन रुचालले गर्नुभएको कुराकानी । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_JN_Khanal.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_JN_Khanal.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार