नाकावन्दी विरोधमा फेरि मानव साङ्लो

प्रकाशित मिति: 2015-11-30

नेपालमाथि लगाइएको भारतीय नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्न भन्दै आज काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरियो । राष्ट्रिय स्वाधीनता अभियानले ‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने नाराका साथ सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोकसम्म मानव साङ्लो बनाएको हो ।  फोटो फिचर र अडियो सहित ।

 

मानब साङ्लोमा सहभागी मोतिलाल सुवेदि नेपालमा भएको नाकाबन्दिको अवस्थाबारे बिश्वको ध्यानाकर्षण गराउन यो अभियान सफल हुनेमा विश्वस्त हुने बताउनुहुन्छ । मानब साङ्लो अभियानमा हातेमालो गर्न आउनुभएकि सलिना पौडेल पनि नाकाबन्दिको मुद्धालाई अन्तराष्टियकरण गर्न यसले सहयोग पुग्ने आशा ब्यक्त गर्नुहुन्छ ।

यो अभियानमा सर्वसाधारणहरु मात्रै हैन निजामति कर्मचारीको सहभागिता थियो । मधेसी र सरकारबिचको द्धन्दलाई निकास दिने आशामा अभियानमा साथ दिन आएको मानब साङ्लोमा उपस्थित निजामति कर्मचारी दिपक अधिकारीले बताउनुभयो ।

यसअघि पनि शिक्षासम्बद्ध संघ संस्थाहरुले नाकाबन्दिको बिरोध गर्दै मानब साङ्लोको आयोजना गरेका थिए । बिभिन्न राजनीति दल सम्बद्ध संघसंस्थाको आयोजनामा केही दिन यता मानव साङलो बनाएर भारतीय नाकाबन्दीको विरोध जनाउनेक्रम चलिरहे पनि नागरिक समाज भने भारतले नाकाबन्दी गरेको हो वा होइन भन्नेमै विभाजित छन् ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/12308926_10206931965431636_1550653643_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/12308926_10206931965431636_1550653643_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/12308986_10206931967871697_1593965443_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/12308986_10206931967871697_1593965443_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/12312199_10206931962991575_1234444329_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/12312199_10206931962991575_1234444329_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/12319556_10206931967671692_657636831_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/12319556_10206931967671692_657636831_n.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार