आन्दोलनको मार अर्थतन्त्रमा

मुलकुले ३ महिनामा ५० अर्ब राजस्व गुमाउँदै

प्रकाशित मिति: 2015-11-28

काठमाडौं १२ मंपसिर । भारतको अघोषित नाकाबन्दी र तराई मधेसमा जारी बन्दहड्तालका कारण मुलुकले वितेको ४ महिनामा ३८ अर्ब राजश्व गुमाएको छ ।

मंसिर महिना सकिदा झन्डै ५० अर्व राजश्वमा घाटा हुने अनुमान मन्त्रालयले गरेको छ । सीआईएनसँग कुराकानीगर्दै अर्थमन्त्रालयका प्रवक्ता रामसरण पुडासैनीले भूकम्पको समयमाभन्दा धेरै क्षेति बन्दहड्तालले पु¥याएको उल्ल्ेख गर्नुभयो । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Ramsharan_Pudasaini_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Ramsharan_Pudasaini_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार