सरकार र मधेसी मोर्चाबीच किन भएन सहमति

प्रकाशित मिति: 2015-11-27

मधेस आन्दोलन र नाकाबन्दीका कारण नागरिकको दैनिकी अस्तव्यस्त बनेको छ । आन्दोलनरचत दल र सत्ताधारी तथा विपक्षी दलबीच वार्ता भए पनि सहमति हुन सकेको छैन । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागका विषयमा प्रमुख तीन दलले अझै साझा धारणा बनाउन सकेका छैनन्।

मोर्चाले पेस गरेको ११ बुँदे मागका विषयमा संविधान निर्माणका नेतृत्वककर्ता नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले साझा धारणा बनाएर जवाफ दिने सहमति गरेका थिए। तीन दलले साझा धारणा तयार गर्न नसक्दा मंसिर २ गते हुने भनिएको वार्तासमेत स्थगित भएको थियो।

किन सुरु भएन वार्ता ? कसरी होला सहमति ? मधेस आन्दोलन र दलहरुको वार्ताको बारेमा साथी लिलप्रकाश चन्दले लेखक तथा विश्लेषक कृष्णमुरारी भण्डारीसँग कुराकानी गर्नु भएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT__Krishna_Murari_Bhandari_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT__Krishna_Murari_Bhandari_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार