Main News

असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति

असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति

     March 30, 2015

असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको छ । बाराका विभिन्न ठाउँमा हावाहुरीसँगै आएको असिना पानीका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

पुरा समाचार
देशैभर मौसम बदली, काठमाडौंमा पनि हिमपात

देशैभर मौसम बदली, काठमाडौंमा पनि हिमपात

     March 30, 2015

काठमाडौं । मौसम विभागका अनुसार अहिले देशैभर मौसम बदली भई अधिकांश भू भागमा वर्षा भइरहेको छ । रातभरी भइरहेको बर्षा बिहान ७ बजेपछि भने धेरै ठाउँमा रोकिएको छ ।

पुरा समाचार
हेलिकप्टर दुर्घटना

हेलिकप्टर दुर्घटना

सीताराम गुरागाई, रेडियो ताप्लेजुङ, ताप्लेजुङ      March 30, 2015

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्किनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ ।

पुरा समाचार
सामुदायिक रेडेयोको रोयल्टी ५० प्रतिशत घट्छः मन्त्री बास्कोटा

सामुदायिक रेडेयोको रोयल्टी ५० प्रतिशत घट्छः मन्त्री बास्कोटा

     March 30, 2015

सामुदायिक रेडियोप्रतिको सङ्घीय सरकारको बुझाइ र गर्न सकिने सहयोग के कस्ता हुनसक्छन्,राेयल्टी र समानुपातिक विज्ञापनका बारेमा सरकारको तयारी के छ, थी लिलप्रकाश चन्दले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग कुराकानी

पुरा समाचार
सामुदायिक रेडियो सम्मेलन सुर्खेतमा जारी

सामुदायिक रेडियो सम्मेलन सुर्खेतमा जारी

राजन रुचाल      March 30, 2015

सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ, अकोरावले आयोजना गरेको सम्मेलनको उद्घाटनसत्र सकिएको छ ।

पुरा समाचार
रेडियो विगत, वर्तमान, अवसर र चुनौती

रेडियो विगत, वर्तमान, अवसर र चुनौती

शोबिता रिसाल      March 30, 2015

पत्रकारिताको मूल्यमान्यता भित्र रहेर अलिकति मिहनेत गर्न सके रेडियो साख रहिरन्छ । रहिरन्छ मात्रै होइन, नयाँ पुस्ताको पनि रेडियोप्रति मेरै पुस्ताको जस्तो चासो पक्कै होला । होइन भने आमसञ्चार माध्यमको भीडमा रेडियोको अस्तित्व सानदार रहिरहन मुस्किल पर्न सक्छ ।

पुरा समाचार
आज आठौँ विश्व रेडियो दिवस,

आज आठौँ विश्व रेडियो दिवस,

     March 30, 2015

युक्त राष्ट्रसङ्घको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औँ सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रोअरी १३ तारिखमा रेडियो दिवस मनाउने घोषणा गरेको थियो ।

पुरा समाचार
१० वर्षपछि बझाङको देवल विमानस्थल सञ्चालन हुँदै

१० वर्षपछि बझाङको देवल विमानस्थल सञ्चालन हुँदै

टेकेन्द्र बोहरा, जनमुखी एफएम, बझाङ      March 30, 2015

पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम चेनपुरसम्म बस सञ्चालन भएपपछि देवल विमानस्थल अलपत्र परेको थियो ।

पुरा समाचार
किसानका लागि स्थानीय सरकारका अनेक योजना

किसानका लागि स्थानीय सरकारका अनेक योजना

हुमाकान्त पोखरेल, रेडियो स्काई गुल्मी      March 30, 2015

गुल्मीका स्थानीय तहहरुले किसानलाई कृषिमा आकर्षित गर्न नयाँ–नयाँ कार्यक्रम ल्याएका छन् । कृषिमा भित्रिएको नयाँ प्रविधि, उत्पादनमा आधारित अनुदान, गाडी लगायतका सुविधा स्थानीय तहहरुले अगाडी सारेका छन् ।

पुरा समाचार
पानीको अभावले महिलाहरूको दिनचर्या अस्तव्यस्त

पानीको अभावले महिलाहरूको दिनचर्या अस्तव्यस्त

शोबिता रिसाल      March 30, 2015

हुनलाई नेपाल पानीमा विश्वकै दोस्रो धनी देश मानिन्छ । पानीको धनी देशका महिलाको समग्र विकासमा पानी नभएकै कारण कति बाधा पुर्याइरहेको छ । त्यो उनीहरूको कथा सुनेपछि मात्र थाहा हुन्छ । पिउने पानीको अभाबले जिन्दगी बिथोलिएका महिलाको कथा हामीले खोतलने प्रयास गरेका छौँ ।

पुरा समाचार